गृहपृष्ठ ∕ समाचार ∕ तयारी गर्दा–गर्दै पनि कोरोना प्रकाेप बाँध फुटेजसरी फैलियो : प्रधानमन्त्री ओली तयारी गर्दा–गर्दै पनि कोरोना प्रकाेप बाँध फुटेजसरी फैलियो : प्रधानमन्त्री ओली दीप संञ्चार जेठ २९, २०७७ गते ९:०६ मा प्रकाशित काठमाण्डौ – प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसको महामारीको नियन्त्रणमा सरकारले प्रभावकारी तयारी थालेपनि अपेक्षा अनुसारको रोकथाम हुन नसकेको स्वीकार गरेका छन्।प्रतिनिधिसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै ओलीले सरकारले विश्वका धेरै देशमा गम्भीर अवस्था भइसक्दा नेपालमा केही मात्रै केसहरू देखिएपनि पछिल्लो समय बाँध फुटेजसरी फैलिएको बताएका हुन्।कोरोनाको संक्रमण फैलिएपछि तीव्र गतिमा तयारी गरिएको बताउँदै ओलीले पहिलो परीक्षण हङकङमा गरिएको स्मरण गरे।ओलीले अहिले प्ररीक्षण र प्रयोगशालाहरू र टेस्ट मेसिन धेरै ठाउँम पुर्याइएको जिकिर गरे। साथै सरकारले लकडाउनलाई प्रभावकारी बनाएर संक्रमण फैलिन नदिएको दावी उनले गरे।बजेटले कोरोना भाइरसको महामारीलाई नियन्त्रण, रोकथाम, आर्थिक अवस्था सुदृढीकरणका लागि महत्त्वपूर्ण दिशा प्रदान गरेको ओलीले बताएका छन्।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट…पर्वत समाज कतारको सातौ अधिबेशन हुदैनेपाली श्रमिकहरूको मुख्य समस्या पासपोर्ट नवीकरणको रहेकोले त्यसको समाधान गर्न…अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न कान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित) पर्वत समाज कतारको सातौ अधिबेशन हुदै नेपाली श्रमिकहरूको मुख्य समस्या पासपोर्ट नवीकरणको रहेकोले त्यसको समाधान गर्न दूतावास लागी परेको छ :राजदुत पौडेल अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न