गृहपृष्ठ ∕ समाचार ∕ नेपाल एयरलाइन्सले २४ उद्धार उडान गर्ने नेपाल एयरलाइन्सले २४ उद्धार उडान गर्ने दीप संञ्चार जेठ २९, २०७७ गते २१:५२ मा प्रकाशित काठमाडौं – नेपाल एयरलाइन्सले विदेशमा रहेका नेपाली ल्याउनका लागि पहिलो चरणमा २५ सम्म उडान गर्ने तालिका बनाएको छ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भाडादर र तालिका स्वीकृत गरेपछि एयरलाइन्सले आफ्नो उडान तालिका बनाएको छ।मन्त्रालयले स्वीकृत गरेको तालिकाअनुसार नेपाल एयरलाइन्सले उडान गर्ने तयारी गरिरहेको हो। नेपाल आउन चाहनेहरुले सम्बन्धित देशका दुतावासमा सम्पर्क गर्न एयरलाइन्सले आग्रह गरेको छ।जुन २०२०१४: ढाका१५ माले,क्वाला लम्पुर१६: दुबई , दोहा१७: सम्भावित सिड्नी , बैंकक , बहराइन१८: रियाद , दुबई१९: नारिता , कुवेत२०: साइप्रस , क्वलालम्पुर , दोहा२१: सोल, मस्कट२२: सम्भावित मेल्बर्न , बैंकक२३: नारिता , माले२४: सम्भावित जेद्दह , कुवेत२५: सम्भावित लस एन्जलसक्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन