गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ युएईमा मोरङका एक युवाको कोरोनाको कारण मृत्यु युएईमा मोरङका एक युवाको कोरोनाको कारण मृत्यु सुर्य बहादुर खवास जेठ २९, २०७७ गते ८:४३ मा प्रकाशित दुबई – युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा एक नेपाली युवाको मृत्यु भएको छ ।विगत लामो समय देखि ग्रुप ४ फल्क सर्भिस आइआइसीमा कार्यरत ३७ वर्षिय बाबुकाजी बस्नेतको कोरोना संक्रमणका कारण मृत्यु भएको दुतावासले पुष्टि गरेको छ ।मोरङ जिल्लाको बेलबारी का स्थायि वासिन्दा बस्नेतले घर जान टिकट लिईसकेका थिय तर यसै बिचमा लकडाउन शुरु हुँदा उनी युएईमा नै रहेका थिए । केहिदिन पहिले कोठामा नै मृत भेटिएका बस्नेतको शव प्रहरिले लिएर गएको थियो । बस्नेतको परिवारमा बुबा, आमा, श्रीमती र ६ वर्षिय १ छोरी रहेको पारिवारिक श्रोताले जानकारी दिएको छ ।कोरोना पुष्टि भएसँगै बस्नेतको शव नेपाला लैजान सम्भव नभएपछी युएईमा नै कसरी अन्तिम संस्कार गरिने हो भन्नेमा बस्नेत परिवारमा अन्योलता थपिएको छ ।क्याटेगोरी : समाचार, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा