गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ युएईमा मोरङका एक युवाको कोरोनाको कारण मृत्यु युएईमा मोरङका एक युवाको कोरोनाको कारण मृत्यु सुर्य बहादुर खवास जेठ २९, २०७७ गते ८:४३ मा प्रकाशित दुबई – युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा एक नेपाली युवाको मृत्यु भएको छ ।विगत लामो समय देखि ग्रुप ४ फल्क सर्भिस आइआइसीमा कार्यरत ३७ वर्षिय बाबुकाजी बस्नेतको कोरोना संक्रमणका कारण मृत्यु भएको दुतावासले पुष्टि गरेको छ ।मोरङ जिल्लाको बेलबारी का स्थायि वासिन्दा बस्नेतले घर जान टिकट लिईसकेका थिय तर यसै बिचमा लकडाउन शुरु हुँदा उनी युएईमा नै रहेका थिए । केहिदिन पहिले कोठामा नै मृत भेटिएका बस्नेतको शव प्रहरिले लिएर गएको थियो । बस्नेतको परिवारमा बुबा, आमा, श्रीमती र ६ वर्षिय १ छोरी रहेको पारिवारिक श्रोताले जानकारी दिएको छ ।कोरोना पुष्टि भएसँगै बस्नेतको शव नेपाला लैजान सम्भव नभएपछी युएईमा नै कसरी अन्तिम संस्कार गरिने हो भन्नेमा बस्नेत परिवारमा अन्योलता थपिएको छ ।क्याटेगोरी : समाचार, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमादुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न