गृहपृष्ठ ∕ समाचार ∕ समस्यामा परेका नेपालिहरुला सधै हाम्रो साथ : युएई दुतावास समस्यामा परेका नेपालिहरुला सधै हाम्रो साथ : युएई दुतावास सुर्य बहादुर खवास असार २, २०७७ गते २१:१४ मा प्रकाशित युएई – युएईका लागि नेपाली राजदुतावासले कोरोना भाईरसका कारण समस्यामा परेको नेपालिहरुलाई आफ्नो साथ रहने बताएको छ ।मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै युएईमा समस्यामा परेका नेपालिहरुलाई दुतावासले सहयोग र उद्धारका लागि निरन्तर प्रयास गरिरहेको स्मरण गराउदै दुतावासका कर्मचारिहरुले सहयोग गर्ने, सम्झाउने र यथार्थ जानकारी दिने गरेको बताएको छ ।सोमबार युएईमा समस्यामा परेका नेपालिहरु दूतावासमा पुगि आफ्ना समस्याहरु राख्दै आफ्नो उद्धारका लागि पहल गरिदिन अनुरोध गर्दा दुतावास भित्रबाट “उद्धार गर्ने काम हाम्रो होईन, स्वयं आफ्नै हो” भन्ने आवाज सहितको भिडियो सामाजिक संजालमा भाईरल भए पश्चात् दूतावासको ध्यानाकर्षण भएको जनाएको छ ।साथै उक्त धारणा दुतावासको आधिकारिक नभएको बताएको छ । युएईमा रहनु भएका नेपालिहरुले यस्तो विषम परिस्थितिमा पनि देखाउनु भएको धैर्यता प्रती दुतावासले धन्यवाद ज्ञापन गरेको छ । आगामी दिनलाई सहज बनाउन तथा हवाई उडान चालू गराउन दुतावास निरन्तर प्रयासरत रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।मंगलवार बाट समस्यामा परेका नेपालिलाई चार्टर उडान मार्फत स्वदेश फर्काइने भनिएपनी सोमबार साँझ दुतावासको फेसबुक पेज मार्फत उडान स्थगित भएको सुचना जारी गरे सँगै अन्यौलता थपिएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन