गृहपृष्ठ ∕ समाचार ∕ लमहीमा रेडियोबाट पठनपाठन शुरु लमहीमा रेडियोबाट पठनपाठन शुरु दीप संञ्चार जेठ ३२, २०७७ गते २१:५४ मा प्रकाशित दाङ – लमही नगरपालिकाले आज देखि रेडियो बाट पठनपाठन शुरु गरेको छ । लमही नगरपालिकाकाले विद्यालय जान नपाएका वालबालिका तथा विद्यार्थीलाई केन्द्रित गरेर बैकल्पिक माध्यमबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्न रेडियो मार्फत ‘शिक्षक संग विद्यार्थीका कुरा’ कार्यक्रम सञ्चालन गरेको हो ।सामुदायीक रेडियोहरु संग समन्वय गरेर दैनिक पाँच घण्टा रेडियोबाट शैक्षिक कार्यक्रम सञ्चालन गरिएको छ । सोमबार नगर प्रमुख कुलबहादुर केसीले शैक्षिक कार्यक्रमको उद्घाटन गरेका हुन । रेडियो नयाँ युग मार्फत बिशेष सम्वोधन गर्दै नगर प्रमुख केसीले कोरोना भाइरसका कारण विद्यालयहरु नखुल्दा बैकल्पिक माध्यम रेडियोबाट पठन पाठन थालिएको जानकारी दिए ।लकडाउन भएदेखी विद्यालय खुलेका छैनन् । कहिले बाट विद्यालय खुल्छन् र पढ्न पाईन्छ भन्ने कुराको स्पष्ट अझैं छैन् । त्यही भएर नगरपालिकाले स्थानीय सामुदायीक रेडियो संग सहकार्य गरेर विद्यार्थीको सिकाइ सहजीकरण गर्न थालेको प्रमुख केसीको भनाई छ । उनले भने -‘बालबालिकालाई समय दिउँ ।अभिभावकले पनि ध्यान दिनेगरी पठनपाठन अघी बढाएका छौं । रेडियो नयाँ युग, रेडियो हाइवे र रेडियो साँझा आवाज बाट शैक्षिक कार्यक्रम सञ्चालन गरिएको छ । बिषयगत शिक्षकहरु रेडियोमा पुग्ने र त्यहाँबाट कार्यक्रम सञ्चालन गरेर बालबालिकालाई पढाउने नौलो अभ्यास थालिएको हो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य…ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदैकतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्तीविकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ६हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ताजा अपडेट मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न