गृहपृष्ठ ∕ समाचार ∕ कुवेतमा बाराका उमाकान्त काफ्लेको मृत्यु कुवेतमा बाराका उमाकान्त काफ्लेको मृत्यु दीप संञ्चार असार १४, २०७७ गते २०:४९ मा प्रकाशित कुवेत – बारा,कोल्बी घर भई कुवेतमा कार्यरत उमाकान्त काफ्लेको कुवेतको फर्वानिया अस्पातलमा उपचारकै क्रममा मृत्यु भएको छ।उनको हिजो जुन-२६,शुक्रबार,२०२०का दिन मृत्यु भएको हो।नेपाली राजादूतबास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले राहदानी नं-०८९५३००१ का ३७ बर्षिय उमाकान्त काफ्लेको मृत्यु भएको जानकारी दूताबासमा आएको बताए।सिलवालले भने”कुवेतको सिटीसेन्टर कम्पनीमा काम गर्ने उमाकान्तको निमोनियाका कारण मृत्यु भएको जानकारी प्राप्त भएको छ।उनको शबलाई फर्काउने सम्बन्धमा र अन्य कानुनी प्रकृयाका लागि मृतक काफ्ले कार्यरत कम्पनी,परिवार लगाएत सम्बन्धित निकाय संग समन्वय गरी कानुनी प्रकृया शुरु गरिसकेका छौ।”यसै बिच पोर्चुगलमा कार्यरत मृतकका आफन्त(श्रिमतीको भाई) सुमन धमलाले तितोपाटी डटकम संग कुरा गर्दै भने”एप्रिल १३ तारिक,२०२०का दिन हल्का श्वासप्रश्वासमा समस्या भए पछी हिंडेरै फर्वानिया अस्पातल पुगेका भिनाजुको मृत्युको खबरले हामी धेरै दु:खी छौ।उनले भने”भिनाजुलाई बिचमा कोरोना संक्रमण भए पछी जाबेर अस्पातल लगिएको अनी निको हुनु भएपछी पुन: फर्वानिया अस्पातल फर्काइएको र केही सुधार हुँदै गरेको कम्पनिले हामीलाई जानकारी गराइरहेको थियो।तर एक्कासी मृत्युको खबरले हामीलाई पत्याउनै गार्हो भईरहेको छ।”उनले थपे”उहाँको शबलाई छिट्टै घर फर्काउन दूताबास लगाएत सबैले सहयोग गरिदिनु होला।”मृतक काफ्लेको घरमा श्रिमती, तीन छोराहरु, बुवा-आमाहरु रहेका धमलाले बताए।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट…पर्वत समाज कतारको सातौ अधिबेशन हुदैनेपाली श्रमिकहरूको मुख्य समस्या पासपोर्ट नवीकरणको रहेकोले त्यसको समाधान गर्न…अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न कान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित) पर्वत समाज कतारको सातौ अधिबेशन हुदै नेपाली श्रमिकहरूको मुख्य समस्या पासपोर्ट नवीकरणको रहेकोले त्यसको समाधान गर्न दूतावास लागी परेको छ :राजदुत पौडेल अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न