गृहपृष्ठ ∕ समाचार ∕ कपिलबस्तुकी एक महिला छिमेकीको घरमा मृत फेला कपिलबस्तुकी एक महिला छिमेकीको घरमा मृत फेला दीप संञ्चार असार २४, २०७७ गते २०:४० मा प्रकाशित बुटवल – कपिलवस्तुमा एक महिला मृत भेटिएकी छन्।जिल्लाको बाणगंगा नगरपालिका वडा नं. १ जितपुर बस्ने २९ वर्षीया दुर्गा सापकोटा छिमेकीको घरमा मृत भेटिएको प्रहरीले जनाएको छ।इलाका प्रहरी कार्यालय पिपराका अनुसार मृत भेटिएकी दुर्गा स्थानीय लेखनाथ सापकोटाकी श्रीमती हुन्।उनी घरदेखि ५ सय मिटर उत्तरतर्फ रहेको तामलाल घिमिरेको घरकोे भुइँतलामा मृत अवस्थामा भेटिएकी हुन्। प्रहरीले उक्त घटनाको अनुसन्धान शुरु गरेको जनाएको छ।तिनाउ नदीमा बेपत्ता एक वृद्धको शव फेलामंगलबार रुपन्देहीको बुटवलस्थित तिनाउ खोलामा डुबेर वेपत्ता भएका एक वृद्धको शव बुधबार दिउँसो फेला परेको छ।प्रहरीले गुल्मी मदाने गाउँपालिका वडा न. ४ स्थायी घर भई हाल बुटवल उप महानगरपालिका वडा न. ११ देवीनगर बस्ने ८१ वर्षीय निमबहादुर सेनलाई बुटवल १७ रानीगञ्जस्थित तिनाउ खोलाको बीचमा घोप्टो परेको अवस्थामा मृत फेला पारेको हो।घटना पछि खोजी गर्दै जाँदा वडा प्रहरी कार्यालय बुटवल र प्रहरी बिट देवीनगरको टोलीले बुधवार दिउँसो साढे १२ बजेतिर सेनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक खड्कबहादुर खत्रीले जानकारी दिए।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदैनेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट…पर्वत समाज कतारको सातौ अधिबेशन हुदैनेपाली श्रमिकहरूको मुख्य समस्या पासपोर्ट नवीकरणको रहेकोले त्यसको समाधान गर्न… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ताजा अपडेट नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न कान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित) पर्वत समाज कतारको सातौ अधिबेशन हुदै नेपाली श्रमिकहरूको मुख्य समस्या पासपोर्ट नवीकरणको रहेकोले त्यसको समाधान गर्न दूतावास लागी परेको छ :राजदुत पौडेल अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय