गृहपृष्ठ ∕ समाचार ∕ कोरोना भाइरसका कारण आगामी सेप्टेम्बरमा हुने एसिया कप २०२० स्थगित गर्ने एसिसीको निर्णय कोरोना भाइरसका कारण आगामी सेप्टेम्बरमा हुने एसिया कप २०२० स्थगित गर्ने एसिसीको निर्णय एजेन्सी असार २५, २०७७ गते १९:१५ मा प्रकाशित एसियन क्रिकेट काउन्सिल (एसिसी) ले एसिया कप २०२० स्थगित गर्ने निर्णय गरेको छ।एसिसीको कार्यकारी बोर्डको बैठकले कोरोना भाइरसका कारण आगामी सेप्टेम्बरमा हुने एसिया कप स्थगित गर्ने निर्णय गरेको हो।कोरोना भाइरसका कारण लगाइएको विभिन्न प्रतिबन्धका साथै खेलाडी, सपोर्ट स्टाफ, सहयोगी, फ्यान र समग्र क्रिकेट समूदायको स्वास्थ्यको खाल गर्दै प्रतियोगिता स्थगित गरिएको एसिसीले जनाएको छ।स्थगित गरिएको एसिया कप अब २०२१ मा आयोजना गर्ने एसिसीको भनाइ छ।एसिया कप २०२० पाकिस्तानमा हुने तय थियो। पाकिस्तानले २०२० को एसिया कप श्रीलंकालाई आयोजना गर्न र २०२१ को एसिया कप आफूले गर्ने प्रस्ताव गरेको थियो।यहि प्रस्तावअनुसार अब २०२१ को एसिया कप श्रीलंकामा हुनेछ भने २०२२ को एसिया कप पाकिस्तानमा हुनेछ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा