गृहपृष्ठ ∕ समाचार ∕ चुनावी नारा अब कार्यान्वयन हुँदै, झण्डै साढे सात करोड बजेट बिनियोजन चुनावी नारा अब कार्यान्वयन हुँदै, झण्डै साढे सात करोड बजेट बिनियोजन प्रिया स्मृती गजमेर असार २७, २०७७ गते २०:०६ मा प्रकाशित दाङ – आफुले चुनाव ताका जनतालाई दिएको आश्वासन पूरा हुन लागेको दाङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले बताएका छन । सुरक्षित नागरिक आवास, खरको छानो विस्थापन गर्ने कार्यक्रम अन्तरगत टिनको छानो लगाउन आर्थिक वर्ष ७७÷७८ मा ७ करोड ६६ लाख बजेट विनियोज गरेको प्रतिनिधि सभा सदस्य तथा नेपाल कम्युष्टि पार्टी नेकपाका केन्द्रीय सदस्य मेटमणी चौधरीले बताए ।सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि २०७५ अनुसार खरको छानो बिस्थापन गर्ने कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा दाङ क्षेत्र नम्बर १ का सभासद मेटमणी चौधरीको पहलमा दाङ क्षेत्र न, १ अन्तरगतका सम्पूर्ण स्थानीय तहहरूमा टिनको छाना लगाउने कार्यक्रम आर्थिक वर्ष ०७७÷०७८ मा १५ सय ३२ घरधुरीका लागी ७ करोड ६६ लाख वजेट विनियोजन गरिएको छ । जसमध्य लमही नगरपालिकामा ३ सय ४७, गढवा गाउँपालिकामा ३ सय ९७, राप्ती गाउँपालिकामा २ सय ४७, राजपुर गाउँ पालिकामा ३ सय २९ र घोराही उपमहानगर पालिकाको वडा नं. १, २, ३, ५ मा २ सय १३ गरि १५ सय ३२ घरधुरीका लागी ७ करोड ६६ लाख वजेट विनियोजन गरिएको सदस्य चौधरीले बताए ।यस्तै सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत साउन महिना देखि घर बनाउन सुरु हुने र यो आर्थिक वर्षमा ५ हजार घर बनाउने तयारी रहेको प्रतिनिधिसभा सदस्यको सचिवालय सदस्य मोहम्मद याकुबले जानकारी दिए ।यस कार्यक्रममा पहिलो प्रथामिकतामा एकल महिला, दलित, पछाडि परेको समुदायलाई राखिएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा