गृहपृष्ठ ∕ समाचार ∕ चुनावी नारा अब कार्यान्वयन हुँदै, झण्डै साढे सात करोड बजेट बिनियोजन चुनावी नारा अब कार्यान्वयन हुँदै, झण्डै साढे सात करोड बजेट बिनियोजन प्रिया स्मृती गजमेर असार २७, २०७७ गते २०:०६ मा प्रकाशित दाङ – आफुले चुनाव ताका जनतालाई दिएको आश्वासन पूरा हुन लागेको दाङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले बताएका छन । सुरक्षित नागरिक आवास, खरको छानो विस्थापन गर्ने कार्यक्रम अन्तरगत टिनको छानो लगाउन आर्थिक वर्ष ७७÷७८ मा ७ करोड ६६ लाख बजेट विनियोज गरेको प्रतिनिधि सभा सदस्य तथा नेपाल कम्युष्टि पार्टी नेकपाका केन्द्रीय सदस्य मेटमणी चौधरीले बताए ।सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि २०७५ अनुसार खरको छानो बिस्थापन गर्ने कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा दाङ क्षेत्र नम्बर १ का सभासद मेटमणी चौधरीको पहलमा दाङ क्षेत्र न, १ अन्तरगतका सम्पूर्ण स्थानीय तहहरूमा टिनको छाना लगाउने कार्यक्रम आर्थिक वर्ष ०७७÷०७८ मा १५ सय ३२ घरधुरीका लागी ७ करोड ६६ लाख वजेट विनियोजन गरिएको छ । जसमध्य लमही नगरपालिकामा ३ सय ४७, गढवा गाउँपालिकामा ३ सय ९७, राप्ती गाउँपालिकामा २ सय ४७, राजपुर गाउँ पालिकामा ३ सय २९ र घोराही उपमहानगर पालिकाको वडा नं. १, २, ३, ५ मा २ सय १३ गरि १५ सय ३२ घरधुरीका लागी ७ करोड ६६ लाख वजेट विनियोजन गरिएको सदस्य चौधरीले बताए ।यस्तै सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत साउन महिना देखि घर बनाउन सुरु हुने र यो आर्थिक वर्षमा ५ हजार घर बनाउने तयारी रहेको प्रतिनिधिसभा सदस्यको सचिवालय सदस्य मोहम्मद याकुबले जानकारी दिए ।यस कार्यक्रममा पहिलो प्रथामिकतामा एकल महिला, दलित, पछाडि परेको समुदायलाई राखिएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न