गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ विवेकशिल नेपालीको संगठन विस्तारमा तिब्रता विवेकशिल नेपालीको संगठन विस्तारमा तिब्रता दीप जङ्ग शाह जेठ २६, २०७६ गते ०:२१ मा प्रकाशित दोहा, आफुलाई बैकल्पिक राजनितिक शक्तिकारुपमा परिभाषित गर्दै आएको विवेकशिल नेपालीले संगठन विस्तारलाई तिब्रता दिएको छ । यसैक्रमा कतार स्थित सनैयामा नयाँ कमिटी विस्तार गरेको छ ।विवेकशील नेपाली कतारका अध्यक्ष गौरवराज अधिकारीको अध्यक्षतामा बसेको भेलाले एक सल्लाहकार सहित १८ सदस्यको कार्यकारी समिति चयन गरेकोछ । टंकनाथ कोइरालाको संयोजकत्वमा गठित कमिटीमा जय शंकर साह सल्लाहकार, हरि गुभाजु सह संयोजक एव. सुमेस घिमिरे कोषध्यक्ष रहेका छन् ।कमिटीको सदस्यहरुमा आनन्द घिमिरे, राज अधिकारी, चन्द्र कान्त ठकुरी, भरत श्रेस्ठ, रमेस निरौला, प्रमोद पोख्रेल र कृष्ण प्रसाद ढकाल रहेका छन्। त्यस्तै सदस्यहरूमै भिम राज राई, भोगेन्द्र कुमार राय, राकेस कुमार राय, एम डि अब्दुल, बाल कृस्ण सोडारी, साजन धामि र मुकेस धामि रहेको ववेकशील नेपाली दलका केन्द्रिय सदस्य सुरेश भट्टले जानकरी दिए ।संगठन विस्तारका क्रममा सहभागीहरुप्रवासी नेपालीहरूको लोकतान्त्रिक अधिकारका लागी “नोट चल्ने, भोट नचल्ने ?” भन्ने अभियानका साथै संगठन सुदृढ र विस्तारमा विशेष सफलता प्राप्त गरेको बताउदै केन्द्रिय सदस्य भट्टले आगामी १४ जून शुक्रवार मण्डला नेपाली रेस्टुरेन्टमा निशुल्क स्वास्थ्य चाँज कार्यक्रम राखेको बताए ।स्वास्थ्य परिक्षणमा एस्टर अस्पतालका डा. राजेश कुमार पौडेलको टिमले स्वास्थ्य परिक्षण गर्ने जानकारी दिदै भट्टले कार्यक्रममा उपस्थितिभै स्वास्थ्य लाभ लिन आम कतार बासी नेपालीलाई आग्रह गरे । विवेकशिल नेपालीले दलभन्दा बाहिरका वुद्दीजिवि, समाज सेवी एवं सफल उद्योगि व्यवसायीलाई बोलाएर “चिया चौतारी” कार्यक्रम मार्फत सकारात्मक र चेतना मूलक कार्यक्रम गर्दै आएको छ । यो साता डा. पौडेलले आफ्नो सफलता र चुनौतिका अनुभवहरू साट्ने दलको सचिवालयले दीप सञ्चारलाई जनाएको छ ।क्याटेगोरी : ग्लोबल, गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा