गृहपृष्ठ ∕ समाचार ∕ मानव बेचविखन मुद्धामा फरार २ जना गिरफ्तार मानव बेचविखन मुद्धामा फरार २ जना गिरफ्तार जीएनएन साउन ६, २०७७ गते २१:३२ मा प्रकाशित काठमाडौं – मानव बेचविखन मुद्धामा फरार दुईजनालाई प्रहरीको मानव बेचविखन व्यूरोले पक्रेको छ । पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–९ का उद्धव घतानी र नरबहादुर श्रेष्ठ उर्फ गोरे छन् ।उद्धवले एकजना नेपाली युवालाई ‘मिल्क पाउडर कम्पनीमा काम लगाइदिन्छु’ भनेर लिबियाको त्रिपोलीमा लगेर अलपत्र पारेका थिए । ०७५ भदौबाट ०७६ जेठ सम्म लिबियामा बन्धक बनाइएका ती युवा नेपाल फर्केर प्रहरीलाई उजूर गरेका थिए ।पीडितसँग १ लाख ६० हजार नेपाली रुपैयाँ र १ हजार अमेरिकी डलर लिएर उनलाई दुवई हुँदै त्रिपोली पठाएका थिए । इन्जेलिजेन्स टोलीले उद्धवलाई सोमबार चितवनबाट पक्रेको ब्यूरोका प्रवक्ता (एसपी) गोविन्द थपलियाले जानकारी दिए ।नरबहादुरले ३ जना नेपाली महिलालाई ‘कुवेत पठाईदिन्छु’ भनेर भारतको नयाँ दिलीस्थित एक अपार्टमेन्टमा लगेर बन्धक बनाएका थिए । उनीहरुलाई भारतीय प्रहरीको सहयोगमा केन्द्रिय अनुसन्धान व्यूरोले उद्धार गरेको थियो । असार ७ मा पक्राउ परेका नरबहादुरलाई अदालतले पुर्पक्षका लागी थुनामा राख्न आदेश दिएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा