गृहपृष्ठ ∕ समाचार ∕ प्रेमिका भेट्न गएका प्रहरी जवानको हत्या : तीन आरोपित पक्राउ प्रेमिका भेट्न गएका प्रहरी जवानको हत्या : तीन आरोपित पक्राउ जीएनएन साउन ८, २०७७ गते २३:०२ मा प्रकाशित सिरहा – गत असार १६ गते सिरहा नगरपालिका १४ खिरौनास्थित नहरको पानीमा एक मृत अवस्थामा फेला परे। केही घण्टापछि शवको पहिचान खुल्यो। उनी थिए, महोतरी सोनमा गाउँपालिका–३ घर भएका सशस्त्र प्रहरी जवान मनोहरकुमार यादव। उनी सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोष्ट माडर सिरहामा कार्यरत थिए।मृतक यादव घटना हुने राति सिरहा नगरपालिका–३ मखनाहाका बिन्दी यादवको छोरीको विवाह पुगेका थिए। त्यही विवाहमा उनकी प्रेमिका पनि आएकी थिइन्। प्रेमिकालाई भेट्न त्यस विवाहमा उनी पुगेको प्रहरी स्रोत जनाएको छ। गाउँको केटी र सशस्त्र प्रहरी जवानको प्रेम सम्बन्ध बारे गाउँका केटाले थाहा पाएका थिए।जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी विनोद घिमिरेका अनुसार विवाहमा समान्य विवाद भयो। स्थानीयले सशस्त्र प्रहरी जवानलाई चोर-चोर भनेर लखेटे। गाउँदेखि ३ किलोमिटरसम्म लखेटेर नहरको पानी डुबाई कर्तव्य गरी मारेको खुल्न आएको डिएसपी घिमिरेले बताए।यो घटनामा हालसम्म अनुसन्धान गर्दा हत्या आरोपमा सिरहा नगरपालिका–३ का २५ वर्षीय जयकेशकुमार यादव, २० वर्षीय मंगला भन्ने दिपेशकुमार यादव, २२ वर्षीय बुलना भन्ने मुकेशकुमार यादव पक्राउ परेको डिएसपी घिमिरेले जानकारी दिए।प्रहरीले तीनै जनालाई मंगलबार पक्राउ गरेका थिए। बुधबार जिल्ला अदालतमा अनुसन्धानका लागि ७ दिनको म्याद भएको छ। बिहीबार सार्वजनिक गरेका छन्। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डिएसपी घिमिरेले सुनाए।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा