गृहपृष्ठ ∕ समाचार ∕ वेसद्वारा गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान वेसद्वारा गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान प्रिया स्मृती गजमेर साउन २५, २०७७ गते १५:३५ मा प्रकाशित दाङ – ब्याकवार्ड सोसाइटी एजुकेसन ( बेस) तुल्सिपुर दाङद्वारा संचालित रिलिफ सपोर्ट प्रोजेक्ट एलडब्लुआरले राजपुर गाउँपालिकालाई ४९ हजार तीन सय एक रुपैया बराबरको स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।प्रोजेक्टले आज आइतबार गाउँपालिकामै पुगेर ती सामाग्री प्रदान गरेको हो ।पाँच थान पिपि सेट , स्यानिटाइजर ६ सय एम एलको १० पिस, मेडिकल मास्क दुई सय पिस, एन्टिभाइरस केमिकल बीस लिटर, स्प्रे टंकी एक पिस, ग्लोब्स सय पिस र साबुन सहत्तर पिस सामाग्री गाउँपालिकाका उपाध्यक्ष धनपती यादवलाई फिल्ड सुपरभाइजर अर्बिन चौधरी र फाइनान्स अधिकृत महेस चौधरीले हस्तान्तरण गरेका हुन ।गाउँपालिकालाई प्राप्त भएका स्वास्थ्य सामाग्री जुन वडामा आवश्यक हुन्छ त्यही पठाउने छौ उपाध्यक्ष धनपती यादवले भनिन ।बेसद्वारा संचालित सु-आहारा पोषण कार्यक्रम २०१६ देखि राजपुर र बेलाका विभिन्न वडामा यो कार्यक्रम सन्चालित हुदै आएको छ ।हरेक बार खाना चार, दुई वर्ष मुनिका बालबालिकालाई पोषणयुक्त आहारा दिने गरिन्छ ( फर्सि, मेवा,गाजर, हरियो सागपत जस्ता पोसिला खाने कुरा बनाएर खुवाउने सल्लाह दिने गरिन्छ ।राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपती यादवले वेसद्वारा संचालित कार्यक्रम प्रभावकारी भएको बताईन ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न