गृहपृष्ठ ∕ समाचार ∕ तरुण बिभागको केन्द्रिय सदस्यमा अनुराग मनोनीत तरुण बिभागको केन्द्रिय सदस्यमा अनुराग मनोनीत प्रिया स्मृती गजमेर साउन २६, २०७७ गते १०:२१ मा प्रकाशित दाङ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विभिन्न केन्द्रीय विभागहरु विस्तार गरेका छन् ।उनले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम केन्द्रीय यसअघि नै प्रमुख तोकिएका विभिन्न विभागहरुमा उपप्रमुख, सचिव र सदस्यहरु मनोनयन गरेका हुन् ।यसै बिच नेपाली काङ्रेसका प्रभावशाली नेता तथा पुर्ब मत्री खुम बहादुर खड्काका छोरा अनुराग खड्का पनि तरुण बिभागको केन्द्रिय सदस्यमा मनोनित भएका छन ।आफ्नो बाबुको मृत्यु पछि अनुराग राजनीतिमा चासो दिदै आएका छन । दाङ निर्वाचन क्षेत्र नम्बर १ मा अनुरागले स्थानीय सङ्ग प्रत्यक्ष भेटघाट पनि गर्दै आएका छन ।देशको समसामयिक राजनीतिलाई नजिक बाट नियाल्दै छु, राजनीतिमा बुवाले गर्न बाकी रहेका कामहरुलाई मैले निरन्तरता दिने छु अनुरागले भने ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न