गृहपृष्ठ ∕ ग्लोबल ∕ भारतिय राष्ट्रपति कलाम ट्रस्टद्वारा न्यूयोर्कका युबा लेखक राजन थपलिया सम्मानित भारतिय राष्ट्रपति कलाम ट्रस्टद्वारा न्यूयोर्कका युबा लेखक राजन थपलिया सम्मानित जीएनएन साउन २६, २०७७ गते २०:०३ मा प्रकाशित न्यूयोर्क – न्यूयोर्क निबासी चर्चित युबा लेखक तथा बिश्व चर्चित फोर्ब्स मिडियाका सहयोगी (कन्ट्रीब्युटर)राजन थपलिया हालै भारतका पूर्व राष्ट्रपति डा.ए.पि.जे अब्दुल कलाम ट्रस्टद्वारा सम्मानित भएका छन।गरीब असाहयहरुको आवाजलाई लेखनको माध्यमद्वारा सहयोग गरेको र हजारौ नेपाली तथा भारतीय आप्रबासीहरुलाई बर्षौ देखी अङ्रेजी अनुबादमा नि:शुल्क सेवा गरेको अनि दक्षिण एसियाका देशहरुमा असाहय बालबालिकाहरुलाई समेत सहयोग गर्दै आएको उनको सेवाको बिशेष सम्मान गर्दै कलाम ट्रस्टले उनलाई सम्मान गरेको हो ।न्यूयोर्क निबासी राजन थपलियाका सेल्फहेल्प, सेल्फ मोटिभेसन, उपन्यास र कविता विधामा झण्डै दर्जन पुस्तक प्रकाशित छन् । केहि बर्ष अघी उनको पुस्तक शतप्रतिशत जीवन सगरमाथाबाट लोकार्पण गरिएको थियो ।अमेरिका निवासी युवा लेखक राजन थपलियाको कविता नेपालको पाठ्यक्रममा समेत राखिएको छ । थपलियाको कविता कक्षा ६ को अँग्रेजी पाठ्यक्रम मा राखिएको हो। नेपालका अँग्रेजी माध्यमका कैयन विद्यालयहरुमा पढाई हुने उक्त पाठ्यक्रम उक्त कविता नेपालको बारेमा लेखिएको थियो।अहिले १४ औ किताबको तयारी गरी रहेका थपलिया दर्जनौ किताबका लेखक तथा केही संचार माध्यमका सम्पादक समेत हुन ।क्याटेगोरी : ग्लोबल, समाचारट्याग : #breaking, #rajan thapaliya तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न