गृहपृष्ठ ∕ समाचार ∕ दाङको तुलसीपुरमा समुदायस्तरमा कोरोना देखियो दाङको तुलसीपुरमा समुदायस्तरमा कोरोना देखियो दीप संञ्चार भदौ १०, २०७७ गते १७:२७ मा प्रकाशित तुलसीपुर — तुलसीपुर उपमहानगरपालिकामा समुदायस्तरका कोरोना देखिएको छ । तुलसीपुर उपमहानगरपालिका भित्रका ४ जना समुदायमा रहेका मानिसहरुका कोरोना संक्रमण देखिएको हो ।उपमहानगरपालिकाका १ जना स्वास्थ्यकर्मी, कन्ट्याक्ट टेसिङ्गका आधारमा चेकजाँच गरिएका घरमै बसेका १ जना, काठमाडाैबाट आएर हाेम क्वारेन्टाइनमा बस्दै आएका १ जना र अर्का एकजना सरकारी कार्यालयका चालकमा कोरोना संक्रमण देखिएको तुलसीपुर कोभिड फोकल पर्सन विमल केसीले जानकारी दिए ।यसका साथै फोकल पर्सन केसीका अनुसार अन्य क्वारेन्टाइनमा रहेका ३ जनामा पनि कोरोना संक्रमण देखिएको छ । यो सहित सोमबार तुलसीपुरमा ७ जनाको कोरोना पोजेटिभ आएको छ । क्वारेन्टाइनमा बसेका र समुदायस्तरका अन्य ९६ जनाकाे भदाै ७ गते स्वाब संकलन गरिएकाे थियाे ।याेसंगै घाेराहीमा ९ जनामा काेराेना सक्रमण देखिएकाे छ । याे संगै दाङमा बुधबार १६ जनामा काेराेना संक्रमण देखिएकाे छ ।क्याटेगोरी : समाचारट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा