गृहपृष्ठ ∕ ग्लोबल ∕ यूरोप ∕ साईप्रसमा पहिलो पटक माउण्ट एभरेष्ट क्रिकेट क्लब गठन साईप्रसमा पहिलो पटक माउण्ट एभरेष्ट क्रिकेट क्लब गठन जीएनएन भदौ ११, २०७७ गते १२:०२ मा प्रकाशित साईप्रस , आयानापा — युरोपियन देश साईप्रसमा नेपाली युवाहरुलाई खेलको माध्यमबाट एकता गर्ने र नेपाललाई चिनाउने उद्देश्यले माउण्ट एभरेष्ट क्रिकेट क्लब निकोसिया टिम गठन गरिएको छ । साईप्रसमा लामो समय सम्म क्रियाशिल एवमं युवाहरुलई एकिकृत गरेर खेलकुदका माध्यमबाट एकताको सन्देश जगाईरहेका समाजसेबी सुरेश कुमार साहको अध्यक्षतामा सो क्लब गठन गरिएको हो । जसको उपाध्यक्षमा समाजसेबी सुबास मल्ल , सचिवमा भुवन अचार्य , कोषाध्यक्ष कृप थापालाई बनाईएको छ भने सदस्यमा किस्मत पौडेल रहेेेका छन । त्यस्तै टिमको क्यप्टेनमा बिमल राना भाट , टिम म्यानेजर भुवन अचार्य , सह क्याप्टेन जिवन लम्साल , र खेलाडीहरुमा राम कुमार जैसवाल , अजुर्न साह , आशिष बाम , श्याम पण्डित , भिमसेन बस्नेत , कमल शर्मा , नरेन्द्र झा , अजित गुप्ता , सचिन बोहरा , बिकास क्षेत्रिलाई चयन गरिएको छ साथै क्लबको पहिलो बैठकले नेपाली होनरी कन्सुलेट डा. रामजिवन पन्जियार , युवा उद्यामी रन्जित महतो र एन.आर.एन.साईप्रसकी अध्यक्ष दिल कुमारी तिलिजा पुनलाई सल्लाहकारमा मनोयन गरेको छ । साईप्रसमा विभिन्न पेशामा आएका नेपाली युवाहरु जो क्रिकेट मन पराउनेहरुलाई एकिकृत गरि नेपाललाई चिनाउन यो क्लबले महात्वपुर्ण भुमिका खेल्ने आपेक्ष लिएको गैरआवासीय नेपाली सघं साईप्रसकी अध्यक्ष दिल कुमारी तिलिजा पुनले बताइन ।क्याटेगोरी : समाचार, यूरोपट्याग : #breaking, #game तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा