गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ चर्चित गायिका सिन्धु मल्लको “पिरतीको जाल” अब बाज़ारै भरी(भिंडियों सहित) चर्चित गायिका सिन्धु मल्लको “पिरतीको जाल” अब बाज़ारै भरी(भिंडियों सहित) दीप जङ्ग शाह जेठ २९, २०७६ गते ४:५७ मा प्रकाशित काठमान्नेडौं, नपाली साँगीतिक क्षेत्रमा चर्चित एवं लोकप्रिय गायिका सिन्धु मल्ल र नेपाल आईडलका गायक अमित वरालको आवाजमा नयाँ गीत ”पिरतीको जाल” बजारमा सार्वजनिक भएको छ । अभिनेता पल शाह र अभिनेत्री वर्षा शिवाकोटीले यो गीतको म्युजिक भिडियोमा जोडीको रुपमा अभिनय गरेका छन् । गायिका मल्ललाई यसपटक गायक अमित बरालले साथ दिएका छन् । अमित सिङ्गिङ् रियालिटी शो नेपाल आईडल मार्फत सांगीतक क्षेत्रमा आएका गायक हुन् ।सार्वजनिक गीतमा उनका श्रीमान तथा सुदाम थापाको शब्द संगीत रहेको छ । गीतमा संगीत संयोजन भने केशव प्रकाशको रहेको छ भने शिब बिकेले कोरियोग्राफी गरेका छन् । क्याटेगोरी : मनाेरञ्जनट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता…शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमाकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा