गृहपृष्ठ ∕ समाचार ∕ एनआरएनए पोर्चुगल : बैठकको बिषयलाई लिएर महासचिव र उपाध्यक्षबिच भनाभन , उपाध्यक्षमाथि हातपात गर्न खोज्दा उल्टै कुटिए महासचिव एनआरएनए पोर्चुगल : बैठकको बिषयलाई लिएर महासचिव र उपाध्यक्षबिच भनाभन , उपाध्यक्षमाथि हातपात गर्न खोज्दा उल्टै कुटिए महासचिव जीएनएन असोज ७, २०७७ गते ८:४२ मा प्रकाशित लिस्बन — गैह्र आवासिय नेपाली संघ पोर्चुगलका महासचिवले एक उपाध्यक्षमाथि हातपात गर्न खोज्दा उल्टै कुटिएका छन्।संघको बैठकको बिषयलाई लिएर महासचिव हेमराज सुबेदीले उपाध्यक्ष अशोक गुरुङसंग लिस्बनको आरोइसस्थित एक पसलमा सोमबार साँझ बादबिबाद गरे। उपाध्यक्ष गुरुङले संघको बैठकको छलफलको बिषय बैठकमै गरौला भनेर सम्झाउदा आक्रोशमा आएका महासचिव सुबेदीले उपाध्यक्षमाथि जाइलाग्दा उल्टै कुटिएका छन्।उपाध्यक्ष गुरुङले संघको बैठकमा अध्यक्ष र महासचिवले आफूखुशी संघ चलाएको आरोप लगाएका थिए। त्यही बिषयलाई लिएर उनीहरुबिच बादबिबाद भएको बुझिएको छ।भोइस अफ नेपालले घटनाको बारेमा उपाध्यक्ष गुरुङसंग कुरा गर्दा महासचिवलाई आफुले सम्झाउदा झन् आफूमाथि जाइलागेपछि प्रतिकारमा धकेलेको बताएका छन् । उता महासचिव सुबेदीले भने उल्टै उपाध्यक्ष गुरुङले आफूमाथि हातपात गरेको भन्दै संघसँग हारगुहार गरेका छन्।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न