गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ नेको इन्स्योरेन्स सल्यानले कोरोना महामारीको बिचमै गर्यो १६ लाख ८५ हजार बीमा दाबी भुक्तानी नेको इन्स्योरेन्स सल्यानले कोरोना महामारीको बिचमै गर्यो १६ लाख ८५ हजार बीमा दाबी भुक्तानी अंकित रावल असोज २०, २०७७ गते २२:३३ मा प्रकाशित सल्यान – नेको इन्स्योरेन्स लिमिटेड सल्यानले विश्व कोरोना महामारीकै बीचमा गाडी दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ ।आधुनिक नेपाल निर्माण सेवा प्रा. लि.को नाममा रहेको बा २ क ५७८५ नम्बरको एक्जाभेटर गत फाल्गुन महिनामा दुर्घटना भएको हुँदा उक्त दुर्घटनाको पाउने दुर्घटना बिमा वापत क्षतिपूर्ति रकम भुक्तानी भएको हो ।भुक्तानी वापतको १६ लाख ८५ हजारको चेक नेको इन्स्योरेन्सका सल्यान शाखा प्रमुख नारायण दाहालद्वारा आधुनिक नेपाल निर्माण सेवा प्रा.लि. दार्मा ५, सल्यानका सञ्चालक तुफान के.सी.लाई हस्तान्तरण गरिएको छ ।बिमित के.सी.ले यस्तो कोरोना माहामारीमा बीमा नगरेको भए आज घर न घाटको भइने रहेछ, छिटो, छरितो र सहज तरिकाले भुक्तानी दिएकोमा नेको इन्स्योरेन्स सल्यान शाखालाई धन्यवाद दिदै समयमै भुक्तानी पाउन सफल भएकोमा खुशी व्यक्त गरे ।शाखा प्रमुख दाहालले बीमा कम्पनी भनेका ठग कम्पनी हुन भन्ने सोचाइ रहेका मानिसहरुको भ्रमलाई छोटो समयमै चिर्न सफल भएकोमा खुशी व्यक्त गर्दै बीमाको महत्त्व आफुले परेको बेला मात्र थाहा हुने भएको हुँदा समयमै बीमा गरि आफु सुरक्षीत रहन समेत आग्रह गरेका छन ।शाखा स्थापना भएको छोटो समयमा नै सल्यान क्षेत्रमा सम्पुर्ण ब्यबसायीहरुको विश्वासको बीमा कम्पनीको रुपमा रहेको नेको इन्स्योरेन्स सल्यानले हालसम्म भएको १ करोड ८४ लाख बराबर कारोबार मध्ये १ करोड १३ लाख बराबरको बीमा दाबी भुक्तानी समेत गरिसकेको छ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न