गृहपृष्ठ ∕ समाचार ∕ राजधानी घर अघि आउँदा देउखुरीबासी हर्षित राजधानी घर अघि आउँदा देउखुरीबासी हर्षित प्रिया स्मृती गजमेर असोज २१, २०७७ गते ८:४४ मा प्रकाशित दाङ — प्रदेश नम्बर ५ को नामाकरण लुम्बिनी प्रदेश र राजधानी दाङको भालुबाङ तोकिए पछि देउखुरी बासी हर्षित भएका छन । यसैको खुशीयालिमा देउखुरीका विभिन्न स्थानमा दिप प्रज्वलन गरिएको छ ।देउखुरीका मुख्य बजार लमही, गढवा, सिसहनिया, भालुबाङ लगायतका बजारको चोकमा लुम्बिनी प्रदेशको नक्सा बनाउदै देउखुरीबासीले खुशी ब्यक्त गरेका छन । त्यस्तै राजपुरको जङ्रहवा, बेला, लमहीको रिहार, अमिलिया लगायतका स्थानमा स्थानीयले दिप प्रज्वलन गरेका हुन ।लमहीको गोलघर अघि गरिएको दिप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारलाई आवश्यक पर्ने भौतिक संरचना उपलब्ध गराउन लमही नगरपालिका तयार भएको लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले बताए । लामो प्रतीक्षा पछि प्रदेश सरकारले न्यायोचित गरेको भन्दै अब देउखुरीबासीमा जिम्मेवारी थपिएको केसीको भनाई छ ।नेपाली काङ्रेसले पनि लमहीको गोलघर अगाडी दिप प्रज्वलन गरेर प्रदेश सरकारले गरेको निर्णयलाई स्वागत गरेको छ ।त्यस्तै राजपुर गाउँपालिकाले पनि राजपुरको जङ्रहवामा दिप प्रज्वलन गरेको छ । उक्त दिप प्रज्वलन कार्यक्रममा बोल्दै उपाध्यक्ष धनपती यादवले प्रदेश भित्रका बाह्र जिल्लालाई पायक पर्ने स्थानमा राजधानी बनाएको भन्दै खुशी ब्यक्त गरिन ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न