गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ लमजुङकी जमुना बिकको कुवेतमा भारतीय प्रेमीद्वारा हत्या लमजुङकी जमुना बिकको कुवेतमा भारतीय प्रेमीद्वारा हत्या हरि कृष्ण न्यौपाने कात्तिक १३, २०७७ गते १४:४८ मा प्रकाशित कुवेत — लम्जुङ घर भई केही समय देखि कुवेतमा कार्यरत लम्जुङककी जमुना बिकको कुवेतमा हत्या भएको छ।जमुनालाई उनकै भारतीय प्रेमीले अक्टोबर २१ तारिक, बुधबार-२०२० का दिन आफ्नै कोठामा हत्या गरेका हुन।अरबटाइम्समा प्रकाशित समाचारमा भनिएको छ”अर्को पुरुषसंग जमुनाको सम्बन्ध रहेको कारण भारतीय प्रेमीले उनको हत्या गरेका हुन।आफ्नै कोठामा सिरानीले मुख थुनेर जमुनाको हत्या गरिएको समाचारमा जनाइएको छ ।मृतकको शरिरमा कुनै निलडाम नदेखिए पनि उनिहरु बिच झगडा परेको छिमेकीले बताए पछि कुवेत प्रहरीले जमुनाको प्रेमीलाइ पक्राउ गरेको थियो भने प्रहरीको केरकार पछि ती भारतीय नागरिकले आफुले हत्या गरेको स्विकारेका छन।नेपाली राजदुताबास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले भने” हत्या भएकी नेपाली महिला लम्जुङ घर भएकी जमुना बिक भएको पुष्टि भएको छ।“सिलवालले थपे ” मृतकको बिबरण हेर्दा उनी भारतको बाटो हुँदै आएको देखिएको छ।उनले श्रम गरेर आएको कुनै अभिलेख देखिदैन, कुनै कागजात नभएकोले पूरा बिबरण भने पाउन सकिएको छैन।नेपाली राजदूताबाससंग मृतकको परिवारका सदस्यहरुको सम्पर्क भैसकेको हुनाले सम्बन्धित निकायहरुसंग समन्वय गरेर कानुनी प्रकृयामा दूताबास लागि सकेको छ।”क्याटेगोरी : समाचार, गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमादुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न