गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ कोरोनाबाट निर्माण ब्यवसायीको मृत्यु कोरोनाबाट निर्माण ब्यवसायीको मृत्यु प्रिया स्मृती गजमेर कात्तिक १३, २०७७ गते १८:५८ मा प्रकाशित दाङ — दाङ देउखुरीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ९ निवासी ५५ वर्षिय पुरुष रहेका छन ।मृतक निर्माण ब्यवसायी भएको बुझिएको छ । उनले आफुमा केही असहज महसुस भएपछि बुटवल गएर पिसिआर चेकजाँच गराएका थिए त्यहाँ उनको रिपोर्ट पोजेटिभ आएपछी आइसोलेसन नगएर घरमै बसेका थिए ।यहि कात्तिकको ९ गते अर्थात दशैको एक दिन अघि नवमीका दिन गाह्रो भएको भनेर गाउँपालिकाका अध्यक्षलाई फोन गरेको स्रोतले बताएको छ ।त्यसपछी गाउँपालिकाले एम्बुलेन्सको ब्यवस्थापन गरेर कोहोलपुर मेडिकल कलेज पठाएको अध्यक्ष नुमानन्द सुबेदीले बताए । उता गएपछी उनको भेन्टिलेटरमा राखेर उपचार शुरु गरेको जानकारी पाएको थिए तर आज अपरान्ह मृत्यु भएको खबर पाए अध्यक्ष सुबेदीले भने ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा