गृहपृष्ठ ∕ राजनीति ∕ निर्वाचन आयोगलाई प्रधानमन्त्री ओलीको निर्देशन, ‘ढुक्क भएर चुनावको तयारी गर्नु’ निर्वाचन आयोगलाई प्रधानमन्त्री ओलीको निर्देशन, ‘ढुक्क भएर चुनावको तयारी गर्नु’ दीप संञ्चार पुस ६, २०७७ गते ५:२९ मा प्रकाशित काठमाडाैं, (जिएनएन) – प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई ढुक्क भएर चुनावको तयारी गर्न निर्देशन दिएका छन्। निर्वाचन आयोगका आयुक्तहरुसँगको छलफलमा उनले आयोगलाई कुनै शंका नगरि निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएका हुन्।छलफलका क्रममा ओलीले निर्वाचन तयारीका लागि सरकारबाट आवश्यक सहयोग हुने बताउँदै अब निर्वाचन गराउनेमा केन्द्रीत हुन अनुरोध गरेका छन्।आयोगले प्रधानमन्त्री ओलीलाई निर्वाचन गराउनका लागि बजेट, कानुन, सुरक्षा, कर्मचारीको आवश्यकता रहेको जानकारी गराएको थियो।ओलीले निर्वाचनको विरोध गर्नेहरु अलोकतान्त्रिक भएको टिप्पणी गरे। लोकतन्त्र चाहानेले निर्वाचनको विरोध नगर्ने उनको भनाइ छ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयुएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादव धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न