गृहपृष्ठ ∕ राजनीति ∕ संविधानविरोधी कदममा साथ नदिन गृहमन्त्री बादललाई नेताहरुको आग्रह संविधानविरोधी कदममा साथ नदिन गृहमन्त्री बादललाई नेताहरुको आग्रह दीप संञ्चार पुस ६, २०७७ गते १३:१३ मा प्रकाशित काठमाडौँ– नेकपाका पूर्वसांसदहरु तथा केन्द्रीय तथा स्थायी समिति सदस्यहरुले गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादललाई भेटेर असंवैधानिक कदममा साथ नदिन आग्रह गरेका छन्।उपत्यकामा रहेका स्थायी समिति सदस्य देव गुरुङ, पम्फा भुसाल, अर्का नेता मायाप्रसाद शर्मालगायतले बादललाई भेटेर प्रधानमन्त्री केपी शर्मा ओलीको कदम संविधानविरोधी रहेको उल्लेख गर्दै यसमा तत्काल अडान लिन भनेका छन्।बालुवाटारमा प्रधानमन्त्री ओलीले आफूनिकट सांसदहरुलाई बोलाएर ब्रिफिङ गरे पनि गृहमन्त्री बादल भने उपस्थित थिएनन्।उनले मन्त्रीनिवास पुल्चोकमै रहेर नेताहरुसँग भेट गरेका छन्।नेताहरुले बादललाई ‘तपाईँको निर्णय ढिलो भइसक्यो, अन्य सात मन्त्रीहरुले राजीनामा दिइसके’ भन्दा उनी भने केही बोलेनन्। उनीहरुले बादललाई तत्काल राजीनामा दिन आग्रहसमेत गरेका थिए।अधिकांश समय मौन रहेका गृहमन्त्री बादलले भेटघाटको अन्त्यमा भने आफूले दुवै पक्षसँग सल्लाह गरेर निर्णय गर्ने जानकारी गराएका थिए।क्याटेगोरी : राजनीति, समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न