गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ औषधि व्यवसायी संघद्वारा राहत बितरण औषधि व्यवसायी संघद्वारा राहत बितरण प्रिया स्मृती गजमेर माघ ६, २०७७ गते ११:५० मा प्रकाशित दाङ्ग-नेपाल औषधि ब्यवसायी संघ जिल्ला कार्य समिती दाङले घोराहीको तेरौटेमा रहेको वृद्ध आश्रममा खाद्यान्न तथा फलफुल बितरण गरेको छ ।संघको जिल्लामा बसेको दोस्रो बैठकले जेष्ठ नागरिक सरोकार केन्द्र तेरौटेमा रहेका जेष्ठ तथा वृद्धहरुलाई आश्रममै पुगेर ती सामाग्री प्रदान गरेको संघका अध्यक्ष बिष्णु प्रसाद पौडेलले जानकारी दिए । संघका दाङ जिल्ला अध्यक्ष पौडेलको अध्यक्षतामा बसेको बैठकले सामाजिक क्षेत्रमा पनि केही सेवा गर्नु पर्छ भनेर उक्त कार्य गरेको बताए ।कोरोना कहरमा एक दिन पनि मेडिकल बन्द नगरी आम जनताको सेवामा खटिएकै थियौं र अझै पनि खटिएको बताउदै आफ्नो परिवारसङ्ग अपहेलित भएर बसेका, सडकपेटिमा दैनिक दिन बिताइरहेका जस्ता गरिब,असहाय, अनाथ जस्ता मानिसलाई खोजी खोजी सहयोग गर्नु पर्ने बताए ।सबै ठाउँमा राज्यको मात्र ध्यान पुग्दैन, मन र धन हुनेले त्यस्ता दीन दुखीलाई सहयोग गरेर केही फरक नपर्ने अध्यक्ष पौडेलको भनाई छ । आगामी दिनमा संघले सामाजिक क्षेत्रमा यस्ता कार्यक्रमलाई निरंतरता दिने बताईएको छ । कार्यक्रममा जिल्ला कार्य समितिका सबै पदाधिकारीको उपस्थिति रहेको थियो।क्याटेगोरी : समाचार, समाज, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा