गृहपृष्ठ ∕ समाचार ∕ २६ औ जनयुद्ध दिबसको पुर्बसन्ध्यामा दाङमा मसाल जुलुस कार्यक्रम सम्पन्न २६ औ जनयुद्ध दिबसको पुर्बसन्ध्यामा दाङमा मसाल जुलुस कार्यक्रम सम्पन्न अंकित रावल माघ ३०, २०७७ गते २२:३० मा प्रकाशित दाङ — २६ औँ महान जनयुद्ध दिवसको पूर्वसन्ध्यामा नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लाकाे विभिन्न ठाउँमा मसालजुलुस गरेको छ ।पार्टीको केन्द्रिय कार्यक्रम अनुसार दाङको तुलसीपुर, घाेराही, बङ्गलाचुली गाउँपालिका, बबई गाउँपालिकाका विभिन्न स्थान मसालजुलुस सम्पन्न भएको छ।मसाल जुलुस कार्यक्रममा महान जनयुद्ध जिन्दाबाद,एकीकृत जनक्रान्ती जिन्दाबाद,वीर शहिदहरु लालसलाम,दलाल पुजिबादी संसदिय ब्यबस्था मुर्दाबाद,२६औ जनयुद्ध दिबस भब्यताका साथ सफल पारौ,सम्पुर्ण आस्थाका राजबन्दी रिहाइ गर जस्ता नाराहरु लगाइएको थियो।त्यस्तै अखिल(क्रान्तिकारी)दाङले जनयुद्धको पुर्बसन्ध्यामा दिप प्रज्वलन कार्यक्रम समपन्न गरेको छ।अखिल(क्रान्तिकारी) दाङले घोराहिमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ। यता युबा सङगठन नेपाल राप्ती ब्युरोले विभिन्न जिल्लामा जनयुद्ध दिबसको पुर्बसन्ध्यामा मसाल जुलुस सम्पन्न गरेको छ।दाङ,रोल्पा,सल्यान,पश्चिम रुकुम,प्युठान र नमुना जिल्लामा युबा संगठन नेपालले मसाल जुलुस कार्यक्रम समपन्न गरेको छ।https://www.deepsanchar.com/wp-content/uploads/2021/02/video-1613147147.mp4क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदैनेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट…पर्वत समाज कतारको सातौ अधिबेशन हुदैनेपाली श्रमिकहरूको मुख्य समस्या पासपोर्ट नवीकरणको रहेकोले त्यसको समाधान गर्न… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ताजा अपडेट नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न कान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित) पर्वत समाज कतारको सातौ अधिबेशन हुदै नेपाली श्रमिकहरूको मुख्य समस्या पासपोर्ट नवीकरणको रहेकोले त्यसको समाधान गर्न दूतावास लागी परेको छ :राजदुत पौडेल अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय