गृहपृष्ठ ∕ राजनीति ∕ नेपाली कांग्रेस महिला विभागको केन्द्रिय सदस्यमा उषा भुसाल मनोनित नेपाली कांग्रेस महिला विभागको केन्द्रिय सदस्यमा उषा भुसाल मनोनित दीपिका भुषाल फागुन ५, २०७७ गते ४:४० मा प्रकाशित काठमाडौं – नेपाली जनसम्पर्क समिती इजरायलकि निबर्तमान महामन्त्री उषा भुसाल नेपाली कांग्रेस महिला विभागको केन्द्रिय सदस्यमा मनोनित भएकी छ्न ।हाल नेपाली जनसम्पर्क समिती इजरायल कि सल्लाहकार समेत रहेकी भुसाललाई नेपाली कांग्रेस का सभापति सेर बहादुर देउवा ले केन्द्रिय महिला बिभाग को सदस्यमा मनोनीत गरेका हुन।लामो समय देखि पार्टीमा आवद्ध रहि परवासमा समेत बसेर नेपाली कांग्रेस लाई योगदान पुराएकोले भुसालको मुल्यांकन गर्दै केन्द्रिय महिला बिभागको सदस्यमा मनोनीत गरिएको जनाइएको छ।देबदह नगरपालिका ,रुपन्देही कि स्थाइ बासिन्दा भुसालले महिला विभागको केन्द्रिय सदस्यमा मनोनित भएलगत्तै विभिन्न सन्चार माध्यम मार्फत प्रतिक्रिया दिदै आगामी दिनमा पार्टीलाई थप सुदृढ एवं गतिशील बनाउन अझ शसक्त रुपमा कृयाशिल रहने प्रतिवद्धता व्यक्त गरेकी छ्न ।विभिन्न संघ सस्थामा समेत आबद्ध रहेकी भुसाल सामाजिक कार्यमा पनि क्रियाशिल छ्न।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयुएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादव धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न