गृहपृष्ठ ∕ ग्लोबल ∕ यूरोप ∕ कोरोना महामारीका कारण पोर्चुगलमा टुहुरा भए घरपालुवा जनावर ! कोरोना महामारीका कारण पोर्चुगलमा टुहुरा भए घरपालुवा जनावर ! जीएनएन फागुन ९, २०७७ गते ४:५६ मा प्रकाशित लिस्बन (जिएनएन)– कोरोना महामारीका कारण पोर्चुगलमा करिब १६ हजारले ज्यान गुमाउदा उनीहरुले परिवारका सदस्य झैँ पालेका घरपालुवा जनावरहरु टुहुरा भएका छन्।टुहुरा भएका घरपालुवा जनावरहरुलाई नातागोता र घरपालुवा जनावर सम्बन्धी काम गर्ने संस्थाहरुलाई जिम्मा लगाउने काम भएको पोर्चुगिज लिग फर एनिमल राइट्स‘का अध्यक्ष मारिया दो सेउले जनाएकी छिन्।कोरोनाक कारण व्यपार, व्यवसाय बन्द हुदा र धेरैले रोजगारी गुमाएकोले टुहुरा भएका घरपालुवा जनावरहरुको व्यवस्थापन गर्न कठिनाइ भएको उनले बताएकी छिन्। त्यस्तै कोरोनाका कारण अस्पतालमा उपचार गराईरहेकाहरुको घरपालुवा जनावरको समेत पोर्चुगिज लिग फर एनिमल राइट्सले संकलन गरेर रेखदेख गर्दै आईरहेको छ।लकडाउनका कारण घरपालुवा जनावरका लागि चाहिने खाना र अन्य बस्तुहरु सजिलै उपलब्ध नहुदा उनीहरुको रेखदेख र संरक्षण गर्न झन् कठिनाइ भएको छ। पोर्चुगिज लिग फर एनिमल राइट्स’को सेल्टरमा अहिले २०० घरपालुवा जनावर छन्।एसोशिएसनकी अध्यक्ष मारियाले आफुले सकेको सहयोग गर्न सर्वसाधारणलाई अपिल समेत गरेकी छिन।क्याटेगोरी : यूरोपट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमाल्टामा २८६०औं सोनाम ल्होछार कार्यक्रम भव्यरुपमा सम्पन्न, एनसीसी अध्यक्ष खनाल…उपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…एनआरएनए यूकेको कार्यसमिति विस्तार, सदस्यमा क्षमता ढकाल मनोनित, को हुन्…युरोप र एसियाभर देखियो वर्ड फ्लू धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न