गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ सज्जा चौलागाईंको आवाजमा गायत्री पाण्डे सेडाई को आफ्नो कथा सार्वजनिक ! सज्जा चौलागाईंको आवाजमा गायत्री पाण्डे सेडाई को आफ्नो कथा सार्वजनिक ! दीप संञ्चार फागुन १२, २०७७ गते २:५६ मा प्रकाशित काठमाडौं – नेपाल आइडल सिजन ३ कि बिजेता सज्जा चौलागाईंले आवाज मा “आफ्नो कथा” नामक पप गीत सनिबार सार्वजनिक भएको छ lगीतकार गायत्री पाण्डे सेडाई को मार्मिक शब्द लाई आर के लामाले संगीत भरेका छन भने गितको एरेन्ज बिनय कार्किको रहेको छ l प्रवासमा बसेर नेपाली गीतसंगीतलाई अत्याधिक माया गर्ने विभिन्न बिधाका सयौ गीतहरु लेखिसकेका सर्जक शरद पाण्डेको स्टोरी लेखनमा उक्त गीत “ आफ्नो कथा “ गत शनिबार बिस्श्व डिजीटल बजारमा आएको हो lनायिका तथा चर्चित मोडेल एलिना रायमाझी र राजेस बि सि को जोडदार अभियन रहेको गीतमा कुशल भिडियो निर्देशक राजकुमार मगरको डायरेक्सन रहेको छ भने भिडियो प्रकाश खड्काले खिचेका छन् lसबै पक्षमा उत्तिकै सबल देखिएको गीतको बजार ब्यवस्थापन भने ताजा इन्टरटेन्ट्मेन्टको अफिसियल युटुब च्यानल मार्फतनै गरिएको छ l हेरेर जस्लाो लाग्छ उस्प्रै ततिक्रिया दिन नभुल्नु होला !क्याटेगोरी : मनाेरञ्जनट्याग : #breaking, #hot, #nepali song तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता…शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमाकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा