गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ “तिम्रै हुन मन छ, कस्सम बाबा” भन्दै हरी संग कसम खाईन इन्दिराले “तिम्रै हुन मन छ, कस्सम बाबा” भन्दै हरी संग कसम खाईन इन्दिराले दीप जङ्ग शाह फागुन १८, २०७७ गते ५:२९ मा प्रकाशित काठमाडौं – नशालु हेराई, लज्जालु बोलि, चिट्टिक ज्यानमा टिमिक्क चोली, कत्ति सुहाएको शिरमा रिवन, हातमा बाला भन्दै गायाक हरी गिरिबिमर्शी ले गायीका इन्दिरा शाहलाई प्रशंसा गरे संगै शाहले पनि तिमि झन् ह्यान्डसम, म यसै फिदा भन्दै कस्सम बाबा तिम्रै हुन पाउँ भनेकी हुन्।झन्डै २ दशक लामो गायन क्षेत्रमा क्रियाशील गायीका शाहको नयाँ प्रस्तुति हातमा बालामा विशेष स्वर दिएको बताएकी हुन्। लोक दोहोरी देखि शुरुवात गरेर आधुनिक गीतहरूमा समेत आफ्नो स्वर दि सकेकी गायीका शाहले पहिलो पटक यो फरक शैलीको गितमा स्वर दिएकि हुन्।ओइ भन्यो मायाले झ्यालबाट जस्ता दर्जनौ चर्चित गितबाट चर्चामा आएका गायक गिरीको शब्द र लयमा यो गित बजारमा ल्याईएको हो। नृत्यको लागि भन्दै विशेष मिक्स म्यूजिक दीइएको यस गीतको म्यूजिक भिडियोमा क्रान्ति केसीको निर्देशन रहेको छ।गायीका शाहको १८ औं एल्बमका रूपमा बजारमा ल्याईएको यस गितमा चक्र बम र याङ्सु श्रेष्ठको अभिनय रहेको छ भने चर्चित लोक गायक तथा सर्जक शरद पाण्डे द्वारा सञ्चालित यूट्यूब च्यानल ताजा इन्टरटेन्मेन्ट मार्फत भिडियो सार्वजनिक भएको छ ।दोलखा चरिकोट, लाइदेउमोहनी, झिलिमिली रमाइलो साझमा, तिम्ले गर्दा हो, तिम्ले छोडी गए पछि लगायत दर्जनौ गीतमा आवाज दिएकि गायीका शाहले यो गित पछिल्लो यूवा पुस्तालाई लक्षित गर्दै बाजारमा ल्याएको बताउदैं अधिकांश यूवा पुस्ताको मन जित्न सक्ने विश्वास लिएकी छिन्।क्याटेगोरी : मनाेरञ्जनट्याग : #breaking, #hot, #nepali song तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिकगायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज…दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा,… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न