Techie IT
×
गृहपृष्ठआर्थिकयस्तो छ आजको विदेशी मुद्राको विनिमय दर (सुचिसहित)

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर (सुचिसहित)


काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ बिक्रिदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ९७ पैसा र बिक्रीदर १२० रुपैयाँ ५७ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ४२ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ७५ पैसा र बिक्रीदर १५९ रुपैयाँ ५४ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

 

 


क्याटेगोरी : आर्थिक


तपाईको प्रतिक्रिया दिनुहोस