Techie IT
×
गृहपृष्ठआर्थिकआजको विदेशीको मुद्राको विनिमय दर

आजको विदेशीको मुद्राको विनिमय दर


काठमाडौँ नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी एक डलरको खरिददर १२० रुपैयाँ ६७ पैसा र बिक्रीदर १२१ रुपैयाँ २७ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९९ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १६० रुपैयाँ ७६ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ १४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


क्याटेगोरी : आर्थिक


तपाईको प्रतिक्रिया दिनुहोस