गृहपृष्ठ ∕ आर्थिक ∕ विश्वकप छनोट :उत्कृष्ट बलिङमा नेपालको विजयी सुरुवात, ओमान ३९ रनले पराजित विश्वकप छनोट :उत्कृष्ट बलिङमा नेपालको विजयी सुरुवात, ओमान ३९ रनले पराजित दीप संञ्चार फागुन ६, २०७८ गते १७:४७ मा प्रकाशित काठमाडौँ -आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट छनोट ‘ए’मा नेपालले विजयी शुरुवात गरेको छ । ओमानको मस्कटस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा आज दिउँसो भएको खेलमा कसिलो बलिङ गर्दै नेपालले घरेलु टोलीलाई ३९ रनले पराजित गरेको हो ।१ सय १८ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको ओमानलाई नेपालले १७ ओभरमा समेट्न सफल भयो । नेपालको जितमा कमलसिंह ऐरीले ३ तथा कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए । यस्तै अबिनाश बोहोरा र जितेन्द्र मुखियाले १–१ विकेट लिए ।पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय १७ रन बनायो । नेपालका लागि आरिफ शेखले ३८ रन र कप्तान सन्दीप लामिछानेले नटआउट १६ रन जोडे ।यस्तै क्यानडाले फिलिपिन्सलाई १ सय १८ रनले पराजित गरेको छ । नेपालले भोलि बिहान ११ः४५ बजे फिलिपन्ससँग प्रतिस्पर्धा गर्नेछ ।क्याटेगोरी : आर्थिकट्याग : #टी–ट्वान्टी विश्वकप क्रिकेट तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…नेपालको सार्वजनिक ऋण दोब्बरले वृद्धि, पुग्यो २४ खर्ब ९ अर्बबैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापन गर्न बजारबाट ४० अर्ब… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न