गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ ‘के घर के डेरा’ को पोष्टरमा विपिनको ‘फस्टलुक’ सार्वजनिक ‘के घर के डेरा’ को पोष्टरमा विपिनको ‘फस्टलुक’ सार्वजनिक दीप संञ्चार भदौ १७, २०७९ गते १५:२९ मा प्रकाशित दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्म ‘के घर के डेरा’ ४ कात्तिकमा रिलिज हुँदै छ । फिल्मको रिलिज मिति नजिकिँदै गर्दा निर्माण युनिटले ‘फस्टलुक’ सार्वजनिक गरेको छ । फिल्मको केही पोष्टर फष्टलुकको रुपमा सार्वजनिक भएको हो ।सार्वजनिक पोस्टरमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त र रवीन्द्र झा देखिएका छन् । सार्वजनिक तीन पोष्टर मध्य एकमा विपिनलाई चुरोटको बट्टाबाट काजु झिकेर खाँदै गरेको देख्न सकिन्छ । दोस्रो पोस्टरमा टाई–कोट र कालो चस्मामा सजिएका दयाहाङले आकाशमा हेरेका छन् ।त्यस्तै तेस्रोमा वर्षालाई खुसी बनाउन विपिनले लालपुर्जा देखाएको देख्न सकिन्छ । सुरक्षा र रवीन्द्र पनि हर्षित मुद्रामा पोष्टरमा अटाएका छन् ।महेश दवाडीको पटकथारसंवाद रहेको फिल्ममा लक्ष्मी गिरी, अशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोसिस क्षेत्री बालकलाकार आयुशी ढकालको अभिनय छ ।ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन छन् ।क्याटेगोरी : मनाेरञ्जनट्याग : #विपिन कार्की तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिकगायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज…दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा,… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न