गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ ईन्दिराको आरोप ‘बदनाम बनाउने तिमी…’ (भिडियोसहित) ईन्दिराको आरोप ‘बदनाम बनाउने तिमी…’ (भिडियोसहित) दीप जङ्ग शाह असोज ६, २०७६ गते १८:४० मा प्रकाशित काठमाण्डौं, सुदुर पूर्वमा जन्मेर हुर्केकी तर आफ्नो सांगेतिक यात्राको विजारोपन सुदुर पश्चिमको देउडा गितबाट गरेकी चर्चित गायिका इन्दिरा भट्टराईले लामो प्रतिक्षापछि ‘बदनाम बनाउने तिमी…’ बोलको गितको भिंडियों सार्वजनिक गरेकी छिन् । राष्ट्रीय तथा अन्तराष्ट्रीय स्तरमा राम्रो प्रस्तुती दिन सफल गायिका भट्टराई विभिन्न विधामा अन्तराष्ट्रीय स्तरमै पुरस्कृत समेत भएकी छिन् ।स्वयम् भट्टराईले स्वर दिएको यस गितमा सुमन थापा मगरको शब्द र लक्षुप्रकाश मल्लको सङ्गीत रहेको छ । भट्टराईको आफ्नै च्यानल इन्दिरा ईन्टरटेनमेन्टबाट यूट्यूबमा सार्वजनिक भएको गितले सुरवातमै राम्रो भ्यू पाउन सफल भएको छ ।आर्यन बिमलीको निर्देशन/छायाँकन रहेको गीतको भिडियोमा गायिका इन्दिरा आफैँ र ईश्वर खड्काको अभिनय रहेको छ । जीवन बाबुको मिक्सिङ/माष्टरिङ रहेको भिडियोलाई दीपक जोशीले सम्पादन गरेका छन् ।क्याटेगोरी : मनाेरञ्जन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता…शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमाकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा