गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ ईन्दिराको आरोप ‘बदनाम बनाउने तिमी…’ (भिडियोसहित) ईन्दिराको आरोप ‘बदनाम बनाउने तिमी…’ (भिडियोसहित) दीप जङ्ग शाह असोज ६, २०७६ गते १८:४० मा प्रकाशित काठमाण्डौं, सुदुर पूर्वमा जन्मेर हुर्केकी तर आफ्नो सांगेतिक यात्राको विजारोपन सुदुर पश्चिमको देउडा गितबाट गरेकी चर्चित गायिका इन्दिरा भट्टराईले लामो प्रतिक्षापछि ‘बदनाम बनाउने तिमी…’ बोलको गितको भिंडियों सार्वजनिक गरेकी छिन् । राष्ट्रीय तथा अन्तराष्ट्रीय स्तरमा राम्रो प्रस्तुती दिन सफल गायिका भट्टराई विभिन्न विधामा अन्तराष्ट्रीय स्तरमै पुरस्कृत समेत भएकी छिन् ।स्वयम् भट्टराईले स्वर दिएको यस गितमा सुमन थापा मगरको शब्द र लक्षुप्रकाश मल्लको सङ्गीत रहेको छ । भट्टराईको आफ्नै च्यानल इन्दिरा ईन्टरटेनमेन्टबाट यूट्यूबमा सार्वजनिक भएको गितले सुरवातमै राम्रो भ्यू पाउन सफल भएको छ ।आर्यन बिमलीको निर्देशन/छायाँकन रहेको गीतको भिडियोमा गायिका इन्दिरा आफैँ र ईश्वर खड्काको अभिनय रहेको छ । जीवन बाबुको मिक्सिङ/माष्टरिङ रहेको भिडियोलाई दीपक जोशीले सम्पादन गरेका छन् ।क्याटेगोरी : मनाेरञ्जन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिकगायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज…दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा,…आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न