गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ ईन्दिराको निर्देशनमा भक्त विश्वासको आधा जिवन ईन्दिराको निर्देशनमा भक्त विश्वासको आधा जिवन दीप जङ्ग शाह असोज ११, २०७६ गते ६:३० मा प्रकाशित दोहा, “दशै आयो, खाउला पिउला तर कहाँ पाउँला” यी शब्दावलीले सायद दशैलाई दशाको रुपमा प्रतिबिम्बित गरिदिन्छ । यस्तै भावनाको कडि बनेका छन नव गायक भक्त विश्वास । शारिरीक रुपमा आफ्नो अशक्ततालाई चुनौती दिदै सामाजिक संरचना र गरिवीपन प्रतिको तितो यथार्थतालाई भिडियोमा उतार्दै विश्वासले आधा जिवन वोलको आधुनिक गितको भिंडियों सार्वजनिक गरेका छन् ।मिठो स्वरका धनि विश्वासको यस गितले दशैसंग बल्झिएका बेदना पोखेकै कारण निकै रुचाईएको छ। दिनेश खरेलका हृदय स्पर्शी शब्दले सजिएको यस आधा जीवनमा सन्जय पान्डेको सङ्गीतले निकै कारुनिक तुल्याएको छ। शाहस शाक्यले सङ्गीत संयोजन गरेको गीतलाई ईन्दिरा भट्टराईको कलात्मक निर्देशनमा यथार्थ चित्रण गरिएको छ ।ईन्दिरा म्यूज़िक एण्ड ईन्टरटेनमेन्टबाट गित सार्वजनिक गरे लगतै दीप संञ्चार मिडीयासंग बोल्दै निर्देशक भट्टराईले भनिन्, “दुई दशक भन्दा लामो समय देखि घुडा टेकेर हिड्ने भक्तको यो औपचारिक गायन यात्राको विजारोपनले पक्कै पनि फरक पहिचान बनाउने विश्वास गरेकी छु ।”आर्यन बिमलीको छायांकन रहेको भिडियोमा संञ्चारकर्मी राधिका अधिकारी, दिनेश खरेल, चन्दा बिडारी, ईश्वर खड्का र सिम्रन विष्ट लगाएतको अभिनय रहेको छ । शुवातमै निकै प्रसंशा पाएको उक्त सार्वजनिक गीतको भिडियोलाई राजेश कुमारले सम्पादन गरेका छन् ।क्याटेगोरी : मनाेरञ्जनट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता…शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमाकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा