गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ ईन्दिराको निर्देशनमा भक्त विश्वासको आधा जिवन ईन्दिराको निर्देशनमा भक्त विश्वासको आधा जिवन दीप जङ्ग शाह असोज ११, २०७६ गते ६:३० मा प्रकाशित दोहा, “दशै आयो, खाउला पिउला तर कहाँ पाउँला” यी शब्दावलीले सायद दशैलाई दशाको रुपमा प्रतिबिम्बित गरिदिन्छ । यस्तै भावनाको कडि बनेका छन नव गायक भक्त विश्वास । शारिरीक रुपमा आफ्नो अशक्ततालाई चुनौती दिदै सामाजिक संरचना र गरिवीपन प्रतिको तितो यथार्थतालाई भिडियोमा उतार्दै विश्वासले आधा जिवन वोलको आधुनिक गितको भिंडियों सार्वजनिक गरेका छन् ।मिठो स्वरका धनि विश्वासको यस गितले दशैसंग बल्झिएका बेदना पोखेकै कारण निकै रुचाईएको छ। दिनेश खरेलका हृदय स्पर्शी शब्दले सजिएको यस आधा जीवनमा सन्जय पान्डेको सङ्गीतले निकै कारुनिक तुल्याएको छ। शाहस शाक्यले सङ्गीत संयोजन गरेको गीतलाई ईन्दिरा भट्टराईको कलात्मक निर्देशनमा यथार्थ चित्रण गरिएको छ ।ईन्दिरा म्यूज़िक एण्ड ईन्टरटेनमेन्टबाट गित सार्वजनिक गरे लगतै दीप संञ्चार मिडीयासंग बोल्दै निर्देशक भट्टराईले भनिन्, “दुई दशक भन्दा लामो समय देखि घुडा टेकेर हिड्ने भक्तको यो औपचारिक गायन यात्राको विजारोपनले पक्कै पनि फरक पहिचान बनाउने विश्वास गरेकी छु ।”आर्यन बिमलीको छायांकन रहेको भिडियोमा संञ्चारकर्मी राधिका अधिकारी, दिनेश खरेल, चन्दा बिडारी, ईश्वर खड्का र सिम्रन विष्ट लगाएतको अभिनय रहेको छ । शुवातमै निकै प्रसंशा पाएको उक्त सार्वजनिक गीतको भिडियोलाई राजेश कुमारले सम्पादन गरेका छन् ।क्याटेगोरी : मनाेरञ्जनट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिकगायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज…दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा,… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न