गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ हिम सम्झौताको प्रस्तुतीमा नन्दराम परियारको तिहार विशेष गित आयो तिहार भाग ६ हिम सम्झौताको प्रस्तुतीमा नन्दराम परियारको तिहार विशेष गित आयो तिहार भाग ६ प्रिया स्मृती गजमेर असोज २५, २०७६ गते १०:४७ मा प्रकाशित दाङ्ग, हिम सम्झौता डिजिटल प्रालिका प्रबन्ध निर्देशक तथा कलाकार नन्दराम परियारले हरेक साल झैँ यो बर्ष पनि तिहार विशेष गित लिएर श्रोता र दर्शक माझ आएका छन् ।फरक फरक शैलीका गित संगीत बजारमा ल्याएर श्रोताको मन जित्न सफल कलाकार परियारले यो बर्षको तिहारमा श्रोताका लागि आयो तिहार भाग ६ नामक गीति एल्बम बजारमा ल्याएका छन् । बिषेस गरेर यो गीतमा तिहारको परिवेशलाई समेटिन खोजिएको कलाकार परियारले बताए ।परियारको शब्दमा तयार पारिएको गीतमा तिहारमा खेलिने देउसी र भैलोलाई चित्रण गरिएको छ । यो गीतमा सुमधुर स्वरका धनी खुमन अधिकारी र समिक्षा अधिकारीको आवाज रहेको छ । गीतमा कलाकार परियारको शब्द र बिष्णु न्यौपानेको संगीत रहेको छ । यो तिहार गीतमा चर्चित मोडल ध्रुव हिमाली र सुप्रिया कटुवाल, जीत सारु, र सर्मिला अधिकारीको नृत्य तथा अभिनय रहेको छ ।गीतलाई हिम सम्झौता डिजिटलको अफिसिएल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको कलाकार तथा प्रबन्ध निर्देशक नन्दराम परियारले जानकारी दिए ।क्याटेगोरी : मनाेरञ्जन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिकगायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज…दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा,… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न