Techie IT
×
गृहपृष्ठकला/साहित्यगीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक

गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक


काठमाडौँ : गीतकार मन्जु कडेल ‘साहसी’ को शब्द संगीतमा रहेको ‘संसार जिते मैले’ बोलको म्युजिक भिडियो सार्बजनिक  भएको छ।

आजको नेपाली समाजमा रहेका शारीरिक रुपमा अशक्त मानिसहरुको कथा ब्यथा तथा संघर्षलाई प्रस्तुत गरिएको यस गीतमा सुमधुर स्वर भने गायक वसन्त गिरि र कल्पना बि. सी. ले दिएका छन।

सनम पुरुष राइको एरेन्जर रहेको सो भिडियोमा सम्पादन भने वसन्त राणाले गरेका छन।

वसन्त रानाले सम्पादन गरेको भिडियोलाई अर्जुन रोका मगरले छायांकन गरेको हुन।

साहसीको कथा लेखन तथा निर्देशनमा तयार पारिएको भिडियोलाई ‘ इपिक अनलाइन नेपाल ’ को आधिकारीक युटुब च्यानल मार्फत सार्बजनिक गरिएको हो।


क्याटेगोरी : कला/साहित्य, मनाेरञ्जन


तपाईको प्रतिक्रिया दिनुहोस