गृहपृष्ठ ∕ कला/साहित्य ∕ दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा दीप संञ्चार भदौ १९, २०८१ गते १३:५६ मा प्रकाशित दोहा – दाङ देउखुरी सेवा समाज कतारले आयोजना गरेको “तिज बिशेष साँस्कृतिक” कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।यसै विच आफ्नो सांगीतिक प्रस्तुति दिन चर्चित लोक गायीका एवं आमन्त्रित अतिथी कलाकार रिता केसी बुधबार कतार आईपुगेकी छिन ।महान पर्व हरितालिका तिजको अवसर पारेर गृह जिल्लामा “गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागी छात्रवृत्ति कोष स्थापना गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा आफनो सांगीतिक प्रस्तुति दिन चर्चित गायिका रिता केसी बुधबार बिहान कतार आईपुगेकी हुन ।कलाकारलाई स्वागत गर्नको लागि आज बिहान समाजका अध्यक्ष रण बहादुर केसी, कार्यक्रम संयोजक मनिषा खड्का एवं पदाधिकारीहरू लगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।गायिका केसीले बिमानस्थलबाट आफू कतार आईपुगेको जानकारी गराउदै शुक्रबार हुन लागेको तिज बिशेष कार्यक्रममा कतारबासी सबैलाई उपस्थितिको लागि अनुरोध समेत गरेकी छिन ।कतारमा रहेका स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने कार्यक्रम शुक्रबार सनैयामा अवस्थित फुलवारि रेष्टुरेन्टको सभाहलमा दिनको ११ बजे देखि कार्यक्रम सुचारु हुने छ । कार्यक्रममा आउन जानका लागि कतारका विभिन्न स्थानहरुबाट निशुल्क यातयातको ब्यवस्था समेत रहेको छ ।क्याटेगोरी : कला/साहित्य, मनाेरञ्जन, गल्फट्याग : #breaking, #hot, #Qatar तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नसञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिकमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न