गृहपृष्ठ ∕ कला/साहित्य ∕ कान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित) कान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित) दीप संञ्चार पुस ६, २०८१ गते १०:२३ मा प्रकाशित काठमाडौँ — दाङ्गका गीतकार कान्त प्रसाद ओलीको शब्द लेखन तथा राजन श्रेष्ठको आवाजमा रहेको ‘बिहानी नहुदै’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ। यो गीतलाई माण्डबि त्रिपाठी अफिसियल युटुब च्यानल मार्फत सार्बजिक गरिएको हो Iप्रेमिल शैलीको यस गीतको म्युजिक भिडियोको निर्देशन बिपिन आचार्यले गरेका हुने भने गीतमा ब्कोयबस्थापनको रुपमा दिनेश अधिकारीले भूमिका निभाएका छन् ।आफ्नो प्रेमिका सँगको बिछोडलाई प्रस्तुत गरिएको भिडियोमा म्युजिक अरेजं भने बिपिन आचार्यले गरेका छन।गोपाल देवको बासुरी धुनमा निर्माण गरिएको एस नविन आधुनिक गीतको एम बि म्युजिक रेकर्डिङ स्टुडियो, काठमाडौं द्वारा रेकर्ड गरिएको हो Iगितारमा भूमिका निर्वाह गरेका सुरज प्रधानको रहेको यस गीतले सबै दर्शक स्रोताको मन जित्नेछ भन्ने अपेक्षा गरिएको यस गीतका गीतकार ओलीको भनाइ छ Iयो गीतको अफिसियल भिडियो :क्याटेगोरी : कला/साहित्य, मनाेरञ्जनट्याग : #बिहानी नहुदै गीत तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिकगायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज…दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा,… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न कान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित) पर्वत समाज कतारको सातौ अधिबेशन हुदै नेपाली श्रमिकहरूको मुख्य समस्या पासपोर्ट नवीकरणको रहेकोले त्यसको समाधान गर्न दूतावास लागी परेको छ :राजदुत पौडेल अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न