गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ दंगाली कलाकार सागरको “शीतको पानी” दंगाली कलाकार सागरको “शीतको पानी” प्रिया स्मृती गजमेर पुस १०, २०७७ गते १२:४५ मा प्रकाशित दाङ्ग – “सागर भण्डारी” तिनै व्यक्तिको नाम हो जो केहि समय यता देखि कलाकारिता क्षेत्रमा जम्दै छन । दाङ्गको उर्वरभूमिमा जन्मिएर नेपाली गित संगीतमा चर्चा कमाउन सफल भएका थुप्रै कलाकार छन ।यहि पथलाई पछ्याउदै सागर पनि एक पछि अर्को गित स्रोता माझ लिएर आइरहेका छन । पछिल्लो समय उनले चर्चित शब्द संकलक रमेश बिजी, गायिका देबि घर्ती र राजु ढकालको स्वर रहेको “शीतको पानी” बोलको लोक तथा दोहोरी गितमा अभिनय गरेका छन ।शुक्रबार रिलिज भएको “शीतको पानी” बोलको गीतमा सागर संगै छुल्ठिम डोल्मा गुरुङको दमदार अभिनय देख्न सकिन्छ । सानै देखि नेपाली गित संगीतमा रुचि रहेका सागरले झन्डै आधा दर्जन गीतमा अभिनय गरिसकेका छन् ।सागर भण्डारी कलाकार मात्र नभई एक कुशल कार्यक्रम प्रस्तोता पनि हुन् । उनि दाङको रेडियो मध्यपश्चिममा एक कुशल कार्यक्रम प्रस्तोताका रुपमा चिनिन्छन । सागरले नेपालका थुप्रै हस्तीहरुको दुरुस्तै नक्कल गरेर आवाज निकाल्न पनि सक्छन र क्यारिकेचर क्षेत्रमा पनि उनको उतिक्कै झुकाव छ ।उनि भन्छन—“रहर एकातिर भयो बाध्यता अर्को तिर”— पेसाले व्यवसायी भएपनि आफु कलाकारितामा नै खुशी भएको बताए । आफु अभिनित गितहरु स्रोताले मन पराई दिएको बताउदै आगामी दिनमा पनि स्रोताको मन जित्ने गित संगीत स्रोताको माझ लिएर आउने सागरको भनाई छ ।उक्त गितमा चेतन गोतामेको संगीतमा रहेको गीतको भिडियो निर्देशन देबेन्द्र बब्लुले गरेका छन् ।क्याटेगोरी : मनाेरञ्जन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता…शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमाकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा