गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ दंगाली कलाकार सागरको “शीतको पानी” दंगाली कलाकार सागरको “शीतको पानी” प्रिया स्मृती गजमेर पुस १०, २०७७ गते १२:४५ मा प्रकाशित दाङ्ग – “सागर भण्डारी” तिनै व्यक्तिको नाम हो जो केहि समय यता देखि कलाकारिता क्षेत्रमा जम्दै छन । दाङ्गको उर्वरभूमिमा जन्मिएर नेपाली गित संगीतमा चर्चा कमाउन सफल भएका थुप्रै कलाकार छन ।यहि पथलाई पछ्याउदै सागर पनि एक पछि अर्को गित स्रोता माझ लिएर आइरहेका छन । पछिल्लो समय उनले चर्चित शब्द संकलक रमेश बिजी, गायिका देबि घर्ती र राजु ढकालको स्वर रहेको “शीतको पानी” बोलको लोक तथा दोहोरी गितमा अभिनय गरेका छन ।शुक्रबार रिलिज भएको “शीतको पानी” बोलको गीतमा सागर संगै छुल्ठिम डोल्मा गुरुङको दमदार अभिनय देख्न सकिन्छ । सानै देखि नेपाली गित संगीतमा रुचि रहेका सागरले झन्डै आधा दर्जन गीतमा अभिनय गरिसकेका छन् ।सागर भण्डारी कलाकार मात्र नभई एक कुशल कार्यक्रम प्रस्तोता पनि हुन् । उनि दाङको रेडियो मध्यपश्चिममा एक कुशल कार्यक्रम प्रस्तोताका रुपमा चिनिन्छन । सागरले नेपालका थुप्रै हस्तीहरुको दुरुस्तै नक्कल गरेर आवाज निकाल्न पनि सक्छन र क्यारिकेचर क्षेत्रमा पनि उनको उतिक्कै झुकाव छ ।उनि भन्छन—“रहर एकातिर भयो बाध्यता अर्को तिर”— पेसाले व्यवसायी भएपनि आफु कलाकारितामा नै खुशी भएको बताए । आफु अभिनित गितहरु स्रोताले मन पराई दिएको बताउदै आगामी दिनमा पनि स्रोताको मन जित्ने गित संगीत स्रोताको माझ लिएर आउने सागरको भनाई छ ।उक्त गितमा चेतन गोतामेको संगीतमा रहेको गीतको भिडियो निर्देशन देबेन्द्र बब्लुले गरेका छन् ।क्याटेगोरी : मनाेरञ्जन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिकगायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज…दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा,…आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न