गृहपृष्ठ ∕ खेलकुद ∕ इरिक्सनलाई बचाउने सिमोन केयालाई कप्तान बनाउने तयारी इरिक्सनलाई बचाउने सिमोन केयालाई कप्तान बनाउने तयारी एजेन्सी असार १, २०७८ गते १७:४५ मा प्रकाशित डेनमार्क — डेनमार्कका स्टार क्रिष्ट्रिय इरिक्सन फिनल्यान्डविरुद्धको खेलका दौरान मैदानमै ढले । जतिबेला उनी सिमोन केयाले दिएको थ्रो ईन रिसिभ गर्दै थिए ।लगत्तै केया इरिक्सन भए ठाउँमा आए । उनको एयरवेज क्लियर गरे र स्वास्थकर्मीको टोली आउनुअघि सिपिआर सुरु गरे । आफ्ना साथीको जीवन–मरणको यो अवस्था गोप्य होस् भन्नका लागि उनले अन्य सहकर्मीहरुलाई इरिक्सन आसपास घेरेर बस्न प्रोत्साहित गरे ।अन्ततः निकै तेजसँग स्वास्थकर्मीको टोली आइपुग्यो । समयमै अस्पताल लगियो र इरिक्सन खतरामुक्त भए । इरिक्सनलाई केयाले गरेको सहयोगबाट इटलीका महान् फुटबलर पाओलो माल्दिनी भने प्रभावित भएका छन् । माल्दिनीले ३२ वर्षीया केयालाई एसी मिलान क्लबको कप्तान बनाउन चाहेका छन् ।अहिले माल्दिनी एसी मिलानमा स्पोर्टिङ डाइरेक्टर छन् र केया २०२० को जनवरीदेखि केया एसी मिलानबाट खेलिरहेका छन् । उनी सुरुमा सेभियाबाट ऋणमा आएका थिए । त्यसपछि मिलानले स्थायी रुपमै क्लबमा आबद्ध ग¥यो ।क्याटेगोरी : खेलकुद, ग्लोबलट्याग : #game तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा