गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनए आइसीसी सदस्यहरुको सपथ-पदभार ग्रहणका लागि प्रमुख संरक्षकमा निवेदनको वर्षा एनआरएनए आइसीसी सदस्यहरुको सपथ-पदभार ग्रहणका लागि प्रमुख संरक्षकमा निवेदनको वर्षा दीप संञ्चार कात्तिक ८, २०७८ गते ६:५६ मा प्रकाशित काठमाडौं – गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को २०२१-२०२३ कार्यकालको लागि सदस्यमा निर्वाचितहरुले आफूहरुलाइ सपथ ग्रहण गराएर पदभार नदिएको प्रति आपत्ति गर्दै प्रमुक्ष संरक्षक सम्पक्ष जाने कुरा गत २३ अक्टुवर २०२१ मा एउटा समाचार प्रकाशित गरिएको थियो।समाचार पढेर आफूहरुले आफ्नै अधिकारबारे बोल्न नसकेकोमा दुखी हुँदै अन्तराष्ट्रिय समन्वय परिषद सदस्यमा निर्वाचितहरुले आफूहरुलाइ सपथ ग्रहण र पदभार ग्रहणका लागि प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घले समक्ष निवेदन गर्न थालेका छन्। संघको सचिवालयका प्रमुख कार्यकारी निर्देशक राजेश शम्शेर राणा मार्फत पठाइएका निवेदनहरु २ दर्जन पुग्न लागेको बताइएको छ।निर्वाचनमा कुनै पनि उम्मेदवारहरुलाइ सघाउनु स्वभाविक कुरा हो। तर त्यसैलाई एक किसिमले मानिलिएर आफ्नो अधिकार र जिम्मेवारी अरुले गुम्ह्राहमा राख्दा पनि नबोल्नु आफ्नै जिम्मेवारीप्रति आफैं असक्षम भएको अवस्था हो। त्यसैले पनि परिषद सदस्य निर्वाचितहरुबाट आत्मग्लानी स्वरूप यस्तो निवेदन पर्न थालेको हो।गैरआवासीय नेपाली संघ राजनैतिक पार्टी होइन र यहाँ गुटको भन्दा पनि बिधानको कुरा प्रधान हुनुपर्छ र विस्तारै हुँदैछ। त्यसैले २०२१ मा संघको अन्तराष्ट्रिय परिषद सदस्य अर्थात केन्द्रिय सदस्यमा निर्वाचितहरुले आफूहरुलाई सपथ ग्रहण तथा पदभार ग्रहणको लागि अनुरोध गरेका हुन्। परंपरा अनुसार सो जिम्मेवारी निर्वाचन कमिटीले निर्वाचन सम्पन्न भएपछि गराउने गर्दथ्यो।तोकिएको समयमा निर्वाचन सम्पन्न भएन। बिधानत अक्टुवर १७, २०२१ को मध्येरात देखि संघको नेतृत्वको २०१९-२०२१ को अबधि समाप्त भयो। सोहि कामका लागि बनाइएको निर्वाचन कमिटी पनि सोहि समय देखि स्वतह बिघटन भएको अवस्था हो। त्यसैले यस्तो निवेदन एक मात्र जीवित निकाय संरक्षक परिषदमा परेको हो।अब संरक्षक परिषदको बैठक बसेर संघको गतिरोध अन्त गर्नको लागि निर्वाचित परिषद सदस्यहरुको सपथ तथा पदभार ग्रहण गराउने कुरा संघका अग्रज, २०१९-२०२१ कार्यकालका पदाधिकारी लगायतले बताएका छन्।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #hot, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न