गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे दीप संञ्चार पुस १७, २०७८ गते ८:०३ मा प्रकाशित दोहा – ‘अनेकतामा एकता, चितवन यूवा समाजको विशेषता’ भन्ने मूल नाराका साथ स्थापित चितवन युवा समुह कतारको १६ औं अधिबेसन हिजो सम्मपन्न भएको छ।अल सहानिया स्थित अल दुसरी गार्डेनमा हिजो सम्पन्न अधिवेशनले श्याम पाण्डे को अध्यक्षतामा सर्व सम्मत रूपमा नयाँ कार्यसमिति समेत चयन गरेको छ।संस्थाका अध्यक्ष रामहरी गैह्रेको सभापतित्व तथा गैरआवाशीय नेपाली सघ अन्तर्राष्ट्रिय समन्वय परिसदका सचिव राजेन्द्र कुमार शर्मा प्रमुख आतिथ्यता एवं गैर आवाशीय नेपाली संघ, मध्यपूर्व संयोजक प्रवीण गुरुङको विशिष्ठ आतिथ्यतामा सम्पन्न अधिवेशनको बन्द सत्रले २०२२-२४ कार्यकालका लागी पाण्डेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो।समितिको प्रथम उपाध्यक्षमा सोमा खाती परियार, दितीय उपाध्यक्षमा कृष्ण बहादुर सुनार, महासचिवमा प्रकाश अर्याल, सचिवमा शर्मिला बस्नेत, कोषाध्यक्षमा अंकित श्रेष्ठ, सहकोषाध्यक्षमा शिभ श्रेष्ठ र युवा संयोजकमा गणेश थापालाई सर्वसम्मत चयन गरेको छ।त्यस्तै संस्थाको सदस्यहरूमा संगीता थिंग, नबिन गुरुङ, धन बहादुर सुनार, अर्जुन गोले, नवराज श्रेष्ठ, रोज थापा र तोरण श्रीपालीलाई सर्वसम्मत चयन गरीएको थियो ।संस्थाका संस्थापक अध्यक्ष सागर नेपाल, व्यवसायी सरिता गुरुङ, रामकुमार श्रेष्ठ, पूर्व अध्यक्ष प्रेम परियार, भूमिराज कार्की लगातायतको विशेष आतिथ्यता रहेको अधिवेशनमा चितवनबाट विभिन्न उदेश्यले कतारमा रहेका चितवनवासीहरु को उपस्थीती रहेको थियो !दोहा स्थापित नेपाली कलाकारहरु द्वारा वेजोड प्रस्तुति दीईएको कार्यरक्रममा चितवन बासी सुमन तामांगको पत्नी को दुवै मिर्गौला खराब भएकोहुँदा उपचारार्थ सहयोग रक़म समेत संकलन गरीएको थियो।कार्यक्रमको सहजीकरण संस्थाका आजिबन सदस्य विजय राज अधिकारीले गरेका थिएक्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #hot, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न