गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनएको एकता अधिवेशनका लागी वार्ता समिति गठन एनआरएनएको एकता अधिवेशनका लागी वार्ता समिति गठन दीप संञ्चार चैत्र ६, २०७८ गते २०:५७ मा प्रकाशित काठमाडौँ – गैरआवासीय नेपाली संघ एनआरएनएको १०औ महाधिबेसन समन्धमा उत्पन्न वर्तमान समस्या लाइ समाधान गर्न दुवै पक्ष लचिलो भएका छन ।एनआरएनएको १०औ महाधिबेसनका लागी दुबै पक्षले आ आफ्नो तर्फबाट छुट्टा छुट्टै अधिवेसन घोषणा गरिसकेको अवस्थामा एनआरएनए प्रमुख संरक्षक शेष घलेले आफ्नो तर्फबाट एकताको आव्हान गर्दै बार्ता समिति गठन गरेका छन । बार्ता समितिमा शनि कुमार ओली,बेद प्रसाद खरेल र दुर्गा आचार्य रहेका छन ।उक्त बार्ता समितिले सोमवार बेलुकासम्ममा अर्को पक्षसँग छलफल गरि सहमती गराएर एकता महाधिवेसन संयुक्त रुपमा गर्न पहल गराउने जिम्मा दिईएको छ । प्रमुख संरक्षक शेष घलेको उक्त निर्णयको स्वागत गरिएको छ । केहि दिनदेखी प्रमुख संरक्षक घलेलाई एकताको बिरोधीको आरोप लगाईएको थियो ।गैर आवासीय नेपाली संघको १०औ महाधिबेसन समन्धमा उत्पन्न वर्तमान समस्या लाइ समाधान गर्न दुवै पक्ष बिच १० औ महाधिवेशन सम्पन्न गर्न सहमती गर्न दुवै पक्ष सहमतिको नजिक पुगेको छ । एनआरएनएलाई फुटबाट बचाउन दुबै पक्ष लचिलो भएपछि एकताको सम्भावना बढेर गएको छ ।क्याटेगोरी : ग्लोबलट्याग : #Breakig, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न