गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनएको विवाद सल्टियो, दुई अध्यक्ष हुने सहमति एनआरएनएको विवाद सल्टियो, दुई अध्यक्ष हुने सहमति दीप संञ्चार चैत्र ८, २०७८ गते ९:२६ मा प्रकाशित काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद सल्टिएको छ। दुईजना अध्यक्ष हुने सहमति भएपछि फुटको संघारमा पुगेको विवाद तत्काललाई सल्टिएको हो।कुल आचार्य र डा. बद्री केसीले पालैपालो अध्यक्ष हुने सहमति भएको छ। पहिलो कार्यकाल कुल आचार्य र दोस्रो कार्यकाल डा. बद्री केसीले नेतृत्व गर्ने सहमति भएको छ। यो विवाद मिलाउन नेपाली कांग्रेसका केही नेताहरुले मध्यस्थता गरेका थिए।एनआरएनएको विवाद अदालतसम्म पुगेपछि सहमतिको वातावरण तयार पार्न कांग्रेस नेताहरूले पहल गरेका थिए। कांग्रेस नेताहरूको पहलमा भएको छलफलमा आचार्य र केसी एक–एक वर्ष अध्यक्ष बन्ने सहमति जुटेको हो।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #hot, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न