गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनएको विवाद सल्टियो, दुई अध्यक्ष हुने सहमति एनआरएनएको विवाद सल्टियो, दुई अध्यक्ष हुने सहमति दीप संञ्चार चैत्र ८, २०७८ गते ९:२६ मा प्रकाशित काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद सल्टिएको छ। दुईजना अध्यक्ष हुने सहमति भएपछि फुटको संघारमा पुगेको विवाद तत्काललाई सल्टिएको हो।कुल आचार्य र डा. बद्री केसीले पालैपालो अध्यक्ष हुने सहमति भएको छ। पहिलो कार्यकाल कुल आचार्य र दोस्रो कार्यकाल डा. बद्री केसीले नेतृत्व गर्ने सहमति भएको छ। यो विवाद मिलाउन नेपाली कांग्रेसका केही नेताहरुले मध्यस्थता गरेका थिए।एनआरएनएको विवाद अदालतसम्म पुगेपछि सहमतिको वातावरण तयार पार्न कांग्रेस नेताहरूले पहल गरेका थिए। कांग्रेस नेताहरूको पहलमा भएको छलफलमा आचार्य र केसी एक–एक वर्ष अध्यक्ष बन्ने सहमति जुटेको हो।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #hot, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा