गृहपृष्ठ ∕ ग्लोबल ∕ अन्तत एनआरएनएमा सहमति, आचार्य र केसी दुबै अध्यक्ष, एकताको संयुक्त महाधिवेशन गरिने अन्तत एनआरएनएमा सहमति, आचार्य र केसी दुबै अध्यक्ष, एकताको संयुक्त महाधिवेशन गरिने दीप संञ्चार चैत्र ८, २०७८ गते ९:३३ मा प्रकाशित काठमाडौं – गैर आवाशीय नेपाली संघ एनआरएनएको बिगत छ महिनादेखिको विवाद अन्त्य भएको छ ।अध्यक्षका दुई प्रत्यासी आचार्य र केसिलाई समान हैशियतका अध्यक्षहरु बनाउनेगरि सहमति भएको छ । कुल आचार्य र बद्रि केसीलाई दुई अध्यक्ष बनाउने र बाँकी उपाध्यक्ष, महासचिव, सचिवलगायतका प्रमुख पद थप्नेगरि मंगलवार राती सहमति भएको हो ।विवादलाई मिलाउन शुरुदेखि नै मध्यस्थकर्ताको भूमिका खेल्दै आएका एनआरएनए अध्यक्ष कुमार पन्त,कोषाध्यक्ष महेश श्रेष्ठ,सल्लाहकार सोम सापकोटा,मानार्थ सदस्य शनि ओली,एनआरएनए यूएसएका सल्लाहकार बेद खरेललगाएतको मेहनतले सहमती भएको हो । अब सँस्थामा एक कार्यकाल समान हैशियतका दुई अध्यक्ष हुने छन् । अन्य महत्वपूर्ण पद थपेर मिलाउने र एकताको महाधिवेशन गर्ने सहमतिमा हस्ताक्षर गरिएको छ ।सोमबार राती सहमति भएलगत्तै कुल आचार्य, बद्रि केसी र एनआरएनए अध्यक्ष कुमार पन्तले एनआरएनए सचिवालयमा मंगलवार विहान आठ बजे सामुहिक पत्रकार सम्मेलन गर्दैछन ।एनआरएनएको एकता गराउन अन्तिम अवस्थामा निकै मेहनत गरेका श्रेष्ठले अब सँस्था एक हुने भएकोमा खुशि लागेको बताए । धेरै दुख गरे,धेरै साथिहरुको गाली पनि खाए तर पनि सँस्था बचाउने प्रमुख भूमिकामा रहन पाउँदा खुशि लागेको छ कोषाध्यक्ष श्रेष्ठले बताए । उनले अब सँस्थामा कहिलै यस्तो विवाद आउन नदीन सबै अभियन्तालाई अनुरोध गरे ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा