गृहपृष्ठ ∕ ग्लोबल ∕ लमही ९ मा कांग्रेसका यूवा नेता भेष बहादुर केसी “रमेश” निर्वाचित लमही ९ मा कांग्रेसका यूवा नेता भेष बहादुर केसी “रमेश” निर्वाचित प्रिया स्मृती गजमेर जेठ १, २०७९ गते १५:१५ मा प्रकाशित दाङ–लमही नगरपालिका वडा नंं ९ मा नेपाली कांग्रेसका युवा नेता भेष बहादुर केसी रमेश वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनी यस अघि पनि लोकप्रिय मतका साथ वडाध्यक्षमा निर्वाचित भएका थिए ।नेकपा एमालेका उम्मेदवार खीम बहादुर केसीले ६८९ प्राप्त गर्दा भेष बहादुर केसीले ८०३ मत ल्याएर निर्वाचित भएका हुन । दुबै केसी विच ११४ मतको फरक रहेको छ ।निर्वाचित भएका भेष बहादुर केसी संगै उनका सबै उम्मेदवार भारी मतले निर्वाचित भएको निर्वाचन अधिकृत मान बहादुर विष्टले जानकारी दिए, निर्वाचित हुनु भएको छ तर केही बेरमा घोषणा गर्ने छौँ”- विष्टले भने ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न