गृहपृष्ठ ∕ ग्लोबल ∕ परियार मित्रता समाज कतारको अध्यक्षमा शालिकराम परियार मित्रता समाज कतारको अध्यक्षमा शालिकराम दीप संञ्चार जेठ २, २०७९ गते १९:१९ मा प्रकाशित परियार मित्रता समाज कतारले चौथो अधिवेशन सम्पन्न गरेको छ ।शुक्रबार दोहाको सालिमार रेस्टुरेण्टको सभाहलमा सम्पन कार्यक्रममा समाजका अध्यक्ष प्रेम बहादुर नेपालीको अध्यक्षता एवं एनआरएनए आइसीसी उपाध्यक्ष नरेन्द्र भाटको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।चौथो अधिवेशनले शालिकराम परियारको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।जसमा समितिको उपाध्यक्षमा खोम बहादुर नेपाली, महिला उपाध्यक्ष उषा परियार, सचिवमा सुनिल परियार, सहसचिवमा महेश घेले, कोषाध्यक्षमा चेतन परियार, सह कोषाध्यक्षमा इन्दु सिवा चयन भएका छन । यस्तै, सदस्यमा दीपक परियार र सगुन परियार चयान भएको समाजले जनाएको छ ।नव निर्वाचित पदाधिकारीहरूलाई निर्वाचन समितिका संयोजक बालकृष्ण भित्रिकोटीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।कार्यक्रममा बेजोड सांगीतिक ९पञ्चे बाजा०ले उपस्थित सबैलाई भरपुर मनोरन्जन प्रदान गरेको थियो । अनिल परियारले सहजीकरण गरेको कार्यक्रममा समाजका उपाध्यक्ष सालिकराम परियारले स्वागत मन्तव्य राखेका थिए ।कार्यक्रममा कतारमा रहेका विभिन्न समाजिक संघ संस्थाका प्रतिनिधीहरुको बाक्लो उपस्थीति रहेको थियो ।क्याटेगोरी : ग्लोबलट्याग : #परियार मित्रता समाज कतार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न